• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

आयुर्वेद स्वास्थ्य प्रवाहबारे पत्रकारसँग अन्तरक्रिया

  •  बिहिबार, माघ १८, २०८० मा प्रकाशित

भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्वदेशी तथा विदेशी नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा प्रवाह गरेको छ । आयुर्वेद स्वास्थ्य सेवा प्रवाहबारे जानकारी दिन केन्द्रले यहाँका पत्रकारहरूसँग अन्तक्र्रिया कार्यक्रम गर्दै आयुर्वेद स्वास्थ्यमा विश्वास बढ्दै गएपछि सेवा प्रवाहको चाप पनि बढेको जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा नरेन्द्रप्रसाद गिरीले गत आर्थिक वर्षमा २२ विदेशी पर्यटकले आयुर्वेदको स्वास्थ्य सेवा लिएको जनाउँदै यस वर्षको छ महिनामा पाँच महिला र एक पुरुष गरी छ विदेशीले सेवा लिइसकेको बताउनुभयो ।

स्वदेशीमात्रै नभई पछिल्लो तीन वर्षयता विदेशी पर्यटकले समेत सेवा लिने क्रम बढेको जनाउँदै उहाँले विदेशी पर्यटकले नाडी छामेर गरिने स्वास्थ्य जाँचदेखि पेटको वायुसम्बन्धी स्वास्थ्य परीक्षण गराउने गरेको उहाँले बताउनुभयो । केन्द्रले सुन, चाँदी र पञ्चधातुको सियोबाट हाडजोर्नी, नशासम्बन्धी दुखाइका लागि गरिने उपचार अग्निकर्म सेवा विस्तार गरेको बताउँदै स्तनपायी आमाका लागि दूध वृद्धि हुने खाद्यान्नसहितको स्तनपायी सेवा सञ्चालन गरेको जानकारी दिनुभयो ।

केन्द्रका प्रमुख डा गिरीले सबै सेवा निःशुल्क प्रवाह गर्दै आएको जानकारी दिँदै चालु आर्थिक वर्षको छ महिनामा केन्द्रमा सात हजार तीन सय ७४ महिलासहित १२ हजार तीन सय ८५ जनालाई सेवा प्रदान गरेको बताउनुभयो । केन्द्रमा एक हजार एक सय ५६ महिलासहित एक हजार सात सय ७६ जनाले पूर्वकर्म सेवा लिएका, एक हजार दुई सय ९८ महिलासहित दुुई हजार एक सय ४५ ले अकुपञ्चर सेवा लिएको, सात हजार सात सय २६ जनाले प्याथोलोजी ल्याब सेवा लिएको डा गिरीले बताउनुभयो ।

केन्द्रमा सम्पूर्ण सेवा निःशुुल्करूपमा उपलब्ध गराइराखेको जनाउँदै डा गिरीले केन्द्रले २३ थरि औषधि निःशुल्क वितरण गर्दै आएको, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमा, योग, स्वस्थ जीवन प्रवर्द्धन, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलगायतका सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आयुर्वेद स्वास्थ्यको सेवाप्रति जनतामा विश्वास जगाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भक्तपुरमा आयुर्वेद स्वास्थ्य सेवामा सेवाग्राहीको चाप बढ्नुले यसप्रतिको विश्वास बढेको पुिष्ट हुने भन्दै जनतामा यसबारे प्रचार पुर्याउनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलगायतका सञ्चारकर्मीले ओझेलमा परेको आयुर्वेद स्वास्थ्य सेवालाई पालिकास्तरबाटै टोलटोलमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारी तीन वर्ष अगाडिसम्म जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र कहाँसम्म छ भन्ने जानकारी नपाएको अवस्थामा अहिले सेवा लिन आउनेको चाप बढेको बताउनुभयो ।

उहाँले बागमती प्रदेश सरकारले भक्तपुरमा १६ शय्याको आयुर्वेद अस्पताल बनाउन स्वीकृति दिएको जनाउँदै चाँगुनारायण नगरपालिका–७ खरिपाटीमा अबका केही वर्षमा आयुर्वेद अस्पताल निर्माण हुने बताउनुभयो । रासस

बिहिबार, माघ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.