• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

क्यान्सर बिरामीको उपचार सहयोगार्थ विभिन्न कार्यक्रमको आयोजना हुँदै

  •  बिहिबार, माघ १८, २०८० मा प्रकाशित

विराटनगर । क्यान्सर रोग उपचारको पहुँचको दुरीलाई घटाउँदै जाने सङ्कल्पसहित क्यान्सर बिरामीको उपचार सहयोगार्थ विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ ।

रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट विराटनगरले विश्व क्यान्सर दिवसको अवसरमा यही माघ –२१ गते आइतबारका दिन आशा क्लोज द केयर ग्याप अर्थात् क्यान्सर उपचारको पहुँचको दुरीलाई बन्द गराँै, भन्ने नाराका साथ जनचेतना मुलुक विभिन्न कार्यक्रम गर्न लागेको हो ।

विराट क्यान्सर इन्स्टिच्युट आशा क्लोज द केयर ग्याप टिमले विराटनगरमा आज पत्रकार सम्मेलन गरी जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना फैलाउन सो दिन एकैथलोमा १५ वटाभन्दा बढी कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराएको छ ।

जस अन्तर्गत स्कुलका विद्यार्थीहरूको र्‍याली, साइकल र्‍याली, स्कुटर र्‍याली, कार र्‍याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरूको सफलताको कथा क्यान्सर रोग विशेषज्ञद्वारा जनचेतना सम्बन्धि प्रस्तुति लगायतका कार्यक्रम आयोजना गर्न लागिएको विराट मेडिकल कलेज टिचिङ अस्पतालका सिइयो डा.निकिता कार्कीले बताउनुभयो ।

कार्यक्रमबाट सङ्कलित रकम सो अस्पतालमा उपचार गराइरहनुभएका क्यान्सर बिरामीको उपचारार्थमा सहयोग गरिने जनाइएको छ ।

क्यान्सर सम्बन्धि जनचेतनाको विकास गर्दै रोगको जोखिमलाई बेलैमा पहिचान र प्रमाणित गरि रोकथाम र उपचारको पहुँचलाई प्रभावकारी बनाउन सके ३० देखि ५० प्रतिशत यो रोगको रोकथाम गर्न सकिने डा.कार्कीले बताउनुभयो ।

विश्व क्यान्सर दिवसको अवसर पारेर सोही दिन रेवन्त–रुकमणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको पनि उद्घाटन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । विराट टिचिङ अस्पताल परिसरमा निमार्ण गरिएको सो इन्स्टिच्युटको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइराला र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

बिहिबार, माघ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.