• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • ११ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • ११ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • ११ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १२ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १३ घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • १०. स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

प्रसूति गृह आशा र भरोसाको केन्द्र : स्वास्थ्य मन्त्री बस्नेत

  •  बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रसूति गृह ( परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ) सबैको आशा र भरोसाको केन्द्र भएको बताएका छन् । कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको बुधबार उद्धघाटन गर्दै सो कुरा बताएका हुन् ।
स्वास्थ्य मन्त्री बस्नेतले प्रसूती गृहले महिला स्वास्थ्यका क्षेत्रमा पुर्याइरहेको योगदानको स्मरण गर्दै सबै बिस्तारले अस्पताललाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले भने, ‘ प्रसूति गृहले प्रदान गर्ने सेवा उदाहरणीय छ । अरु अस्पतालले पनि यसबाट पाठ सिक्नु पर्छ । ’

उपचार सेवाका साथै प्रसूति गृहले नर्सिङ र विशेषज्ञ चिकित्सक उत्पादनमा पनि योगदान गरिरहेको बताउदै मन्त्री बस्नेतले अहिले पढाई रहेको संख्या न्यून भएकाले कोटा बढाउनु पर्नेमा जोड दिए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि जनशक्ति थप नगरिएकोले गुणस्तरीय उपचार सेवा प्रदान गर्न मुस्किल भएको बताउदै स्वास्थ्यमा अहिले ९२ हजार थप जनशक्ति आवश्यक भए पनि ३२ हजार थप्नै पर्ने गरि गृहकार्य अगाडि बढाएको जानकारी दिए ।

वर्तमान चिकित्सा शिक्षा ऐनमा संशोधन गरि देश भित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको स्वास्थ्य मन्त्रीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले प्रसूती गृहले हाल सञ्चालन भईरहेको ४८९ शैयाले सेवाग्राहीको चापलाई थाम्न सक्ने अवस्था नभएको बताउदै अस्पतालको यो नयाँ भवनले सेवा प्रवाहमा सहज हुने बताए ।

प्रसुति गृहको सेवाबाट आफु पनि प्रभावित भएको स्मरण गर्दै डा. पोखरेलले अझै स्तरीय सेवाका लागि जनशक्तिको व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने आश्वासन दिए । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अस्पातालको नयाँ भवनमा विशिष्टिकृत सेवाका अलावा नर्सिङका विद्यार्थीहरुका होस्टेल र तालिममा आउने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था गरिने जानकारी दिए ।

४३ करोड लगानीमा निर्माण सम्पन्न भएको साँढे पाँच तले भवनका सेवा एक महिना भित्रै सञ्चालनमा आउने डा. अधिकारीले जानकारी दिए । कार्यक्रममा पुर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले अस्पतालले प्रदान गरिरहेको सेवा अझै बिस्तार हुनु पर्ने आवश्यकता रहेको बताइन । अस्पतालमा अहिले ८०० जना कर्मचारी र स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् । २०१६ सालमा स्थापना भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल एक मात्र देशको सरकारी स्तरको विशिष्टिकृत प्रसूति तथा स्त्री रोग अस्पताल हो ।

बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.