• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मेरो स्वास्थ्य सेवाको अनुभूति

  •  शनिबार, फागुन ०५, २०८० मा प्रकाशित

दिपेन्द्र कुमार कार्की ।पर्सा जिल्लाको सदरमुकाम बिरगञ्ज बाट ५५ किलोमिटर पश्चिम, भारत राज्यको सिमा बाट ५ कि.मी.उत्तर र छिमेकी जिल्ला चितवन बाट लगभग ६० किलोमिटर पूर्वमा आदरणिय बुवा श्री ऋषि बहादुर कार्की तथा आमा धनकुमारी कार्कीको पाँचौ सन्तान तथा पहिलो पुत्र म दिपेन्द्र कुमार कार्कीको जन्म वि.स. २०३७ सालमा पर्सा जिल्लाको ठोरी गाउंँपालिकामा भएको हो ।

नेपालको दुर्गम क्षेत्र भन्ने बित्तिकै हामी हुम्ला ,जुम्ला सम्झिन्छौं । तर तराईंको जिल्ला भएर पनि पानी , बिजुलीबत्ती , यातायात र सुलभ स्वास्थ्य सेवाबाट वञ्चित ठोरी दशकौं वर्ष सम्म पनि हुम्ला जुम्ला जस्तै विकट रह्यो ।

सर्पदंशका कारण सामान्य उपचार नपाएर आफ्ना साना कलकलाउदा नानीबाबु , आमाबुबा , जवान युवायुवतीले वर्षेनी अकालमा ज्यान गुमाउनु पर्ने ठोरीबासीको नियति जस्तै थियो ।
दुर्गम भएकै कारण स्वास्थ्यकर्मीहरु सकेसम्म ठोरी जान र बस्न निकै गाह्रो मान्ने र अर्काको समस्याका कारण गर्भावस्थामा महिलाले पाउनु पर्ने सामान्य जानकारी समेत नपाई कैयौं महिलाले बच्चा सँगसगै आफ्नो ज्यान समेत गुमाउनु परेको समस्या मेरो नजर बाट छुट्ने कुरै भएन ।
स्वास्थ्य सँग सम्बन्धित अनेकन समस्या देख्दै भोग्दै हिंँडेको मलाई एउटा समस्याले भने निकै पिरोलीरह्यो ।

मेरो आफ्न्त पर्ने एकजना भाउजुले बच्चा जन्माउन नसकेर औंसीको अन्धकार रातमा लालटिनको भरमा काठे–गाडामा राखेर बाघभालुको डर नमानीकन भारतीय जंगलको बाटो हुँदै भारत राज्यको बिहारमा लगेर सुत्केरी गराउनु परेको त्यो अवस्थाले मलाई एकाएक स्वास्थ्यकर्मी बनेर आफ्नो गाउँघरको समस्याहरु समाधान गर्ने बाटोमा उत्प्रेरित गर्यो ।

फलामे ढोका मानिएको एसएलसी पास भएपछि २०५४ सालमा सिएमए पढ्न भनेर सदरमुकाम बिरगञ्ज हिंँडे । सिएमए मा पनि राम्रै अंक ल्याई पास गरे । २०५६ सालमा म हर्षले गदगद हँुदै गर्दा अचानक त्यही बेला मेरो आमा बिरामी हुनुभयो तर आफुले पढेको बिषयले आमाकै पहिलो उपचार आफैंले गरी निको पारे । त्यसपछि म अझै बलियो भएको महसुस गरंँे । म मा थप आत्मविश्वास जाग्यो । त्यसपछिका दिनहरुमा मेरो घर नजिकै हेल्थ पोष्टमा बसेर २ वर्ष निःशुल्क सेवा दिएंँ ।

२०६१ सालमा मैले एउटा सानो क्लिनिक स्थापना गरेंँ र त्यसै बेला नेपालमा जनयुद्घ चलिरहंँदा केही कठिनाई भए । त्रासमा काम गर्नुको अनुभव लिन पाएँ । वि.सं. २०७२ सालको आम विनासकारी महाभुकम्पको बेला पनि घाइतेहरुको उपचार तथा उद्घारमा दिनरात लागिरहंँे । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा दिंँदै गर्दा त्यसमा प्रमुख सल्लाहाकार मा मेरो आदरणिय मित्र गोविन्द नेपाल सरले ठूलो भुमिका खेल्नुभयो ।

वहांँप्रति मेरो हृदयबाट नमन छ । समय अनुसार परिश्रम, सेवा भै नै रहेको थियो । फेरी अर्को विश्वनै आक्रान्त बनाउने कोभिड –१९ कोरोना भाइरसले हाम्रो देश नेपाललाई पनि यसले छाडेन त्यसै परिवेषमा मेरो ठोरीमा पनि ठूलो जोखिम थियो ।

खुल्ला भारतीय नाकामा हजारौं मानिसको आवत जावत थियो । त्यसैक्रममा मैले एक घण्टा पनि मेरो सेवा बन्द नगरी काममा नै लागिरहंँे । महामारीको बेला घर परिवार , साथीभाइले क्लिनिक नजान आग्रह गरे तर जवाफमा मैले ‘म यो देशको सिपाही हो यति बेला म भागेर लुकेर बस्नु हंँुदैन’ मैले म र मेरो पेशाको नाताले मेरो कर्तव्य पुरा गर्नु पर्छ भन्दै बाचौं र बचाउ भन्ने उक्ति राजा महेन्द्रको शिरोपर गर्दै आफ्नो काममा २४ सै घण्टा लागिरहंँे ।

यसरी नै मेरा दिनहरु बित्दै गए । समयको माग अनुरुप प्रविधिको विकाससँगै मैले गरेको उपचार भन्दामाथि उठेर म मा अझै धेरै कामगर्ने रहर जाग्यो त्यसै अनुरुप हामी ठोरी गाउँपालिका भरिका स्वास्थ्यकर्मी मिलेर दक्ष चिकित्कसहितको एउटा पोलिक्लिनिक स्थापना गर्यौं ।

अबको दिनमा यसै पोलिक्लिनिकलाई आधार बनाएर बाचुञ्जेल स्वास्थ्य सेवादिने निर्णय गरेको छु ।
अन्तमा, मेरा मनमा रहेका अनेकन रहर र व्यथाहरु यसै सादा कागजमा अभिव्यक्त गर्दै बिट मार्दै कलमलाइ पूर्णबिराम लगाउंँछु ।

( लेखक वरिष्ठ स्वास्थ्यकर्मी दिपेन्द्र कुमार कार्की ठोरी, पर्सा जिल्लामा कार्यरत हुनुहुन्छ ।)

शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.