• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘यातायातको सहज पहुंँच र देशकै केन्द्रमा रहेकोले चितवनमा फर्मा एक्स्पो गर्न लागेका हौं’

  •  बिहिबार, फागुन १०, २०८० मा प्रकाशित

काठमाडौँ । नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि हरेक दुई–दुई बर्षमा आयोजना हुँदै आइरहेको छ ।
पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा गरिएको थियो भने सातौ देखि नवौंसम्मको एक्स्पो चितवनको भरतपुरमा गरिंँदै आएको छ । काठमाडौँको भृकुटीमण्डपमा हुंँदै आएको एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ ।

एक्स्पोका संयोजक प्रभात रुगंटाले काठमाडौँमा गर्ने भनिएको एक्स्पो भृकुटीमण्डपको प्रर्दशनी स्थल खाली नभएकोले नगरिएको बताए । “अन्तराष्ट्रिय सेड्युल अनुसार हाम्रो पालो अंग्रेजी महिनामा मार्चको पहिलो र दोस्रो हप्ता पर्ने गर्दछ” उनले भने, “तर त्यही वेला नै भृकुटीमण्डमा रहेको प्रर्दशनी हल अग्रीम नै बुकिङ हुने गर्दछ । हामीले एक्स्पो गर्दा प्रर्दशनी हल बुकिग भइसकेकोले यसपटक पनि चितवनको चितवन एक्स्पो सेन्टरमा एक्स्पो गर्न थालेका हौ ।” चितवनमा फर्मा एक्स्पो गर्दा यातायातको सहज पहुंँच र देशकै केन्द्र विन्दुमा भएकोले चितवनमा गर्न लागेको उनको भनाई छ ।
‘यसअघि गरिएको एक्स्पोपनि राम्रोसंँग सफल भयो, अहिले पनि चितवनमा गर्दा यातायातको सहज पहुंँच र सबै जिल्लाको केन्द्र भएकोले पनि चितवन सबैको लागि पायक पर्छ ।’ रुंगटाले भने ।
चितवन प्रर्दशनी केन्द्रमा तीन वटा ठूला हल र पार्किङको पनि राम्रो व्यवस्था भएकाले चितवन रोजेको उनले बताए ।

अन्तर्राष्ट्रिय रुपमा विभिन्न देशमा बर्षभरि नै चल्ने फर्मा एक्स्पो नेपालको पालो मार्च महिनाको पहिलो र दोस्रो साता आउने गर्दछ । बंगलादेशले एक्स्पो सकेपछि मात्र नेपालको पालो आउने अन्तर्राष्ट्रिय सेड्युल रहेको छ ।
“बुटवलका साथी हामीले गर्छौं भन्नु भएको थियो । तर त्यहाँको प्रर्दशनी हल अझै बनिनसकेकोले हामीले यसपटक पनि चितवनमा नै एक्स्पो गर्न थालेको हौ । एक्स्पोको अर्को संस्करण अव हामीले कि काठमाडौँ कि बुटवल गर्ने छौ ।” उनले भने ।

उनले चितवनबाट एक्स्पो सकिने वित्तिकै भृकुटीमण्डलको प्रर्दशनी स्थल बुकिङ गर्ने बताए ।

“अवको १० औ नेपाल फर्मा एक्स्पो काठमाडौँमा नै गर्न सकिन्छ कि भन्ने हामीले लागेको छ । अहिलेको एक्स्पो सकिने वितिकै एक्स्पो कमिटीको हामी बैठक बस्छौं र विदेशी पाहुनासंग छलफल गरेर अब दुई बर्षमा सन् २०२६ को हुने एक्स्पोको मार्च महिनाको पहिलो साताका लागि समय नै भृकुटीमण्डपको प्रर्दशनी हल अग्रिम बुकिङ गर्दछौ,” उनले भने । चितवन प्रर्दशनी केन्द्रमा हुने एक्स्पोमा यही फागुन २५ गतेदेखि २७ गतेसम्म हुँदैछ ।

बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.