• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

एक्स्पोले विदेशीने युवालाई एउटै थलोमा राखेर उद्योगी संग भेटघाटको वातावरण बनाउने छ :एक्स्पो संयोजक – प्रभात रुंगटा

  •  आइतबार, फागुन १३, २०८० मा प्रकाशित

नेपाल औषधि उत्पादक संघको आयोजनामा यहि फागुन २५ देखि २७ गतेसम्म नेपाल फर्मा एक्स्पो २०२४ चितवनको भरतपुरमा हुँदैछ । नेपाली औषधिको प्रवद्र्धन गर्नका लागि एक्स्पो सन् २००५देखि प्रत्येक दुई दुई बर्षमा हुँदै आइरहेको छ । आयोजकको भनाई अनुसार एक्स्पोको तयारी तीव्र गतिमा भइरहेको छ । एक्स्पो तयारीका सम्बन्धमा एक्स्पोका संयोजक प्रभात रुंगटासंग गरिएको कुराकानी:

एक्स्पोको तयारी कहाँसम्म पुगेको छ ?
हामी काठमाडौँमा एक्स्पो गर्ने तयारी गरेका थियौं । तर काठमाडौँको भृकुटीमण्डपमा रहेको प्रर्दशनीस्थलमा खाली नभएकोले यसपटक पनि हामीले चितवनमा एक्स्पो हामीले गर्न थालेको हौ । एक्स्पोको तयारी करिव ९५ प्रतिशत काम सकिएको छ । स्टल बुकिङदेखि लिएर एक्स्पो स्थलको डिजाइनको काम सकिएको छ । एक्स्पोमा स्वदेश र विदेशी गरि १५० वटा स्टल राखिने छ । दुई वटा एक्स्पो यसअघि चितवनमा हामीले सम्पन्न गरिसकेका छौं ।

दुई दुई वर्षमै एक्स्पोको आयोजना किन गरिरहनु भएको छ ?
सरकार, जनता, चिकित्सक, औषधि पसललाई एकै छातामुनि ल्याएर नेपाली औषधि बारेमा जानकारी गराउनु नै एक्स्पाको उद्देश्य रहेको छ । हामीले विगत २० बर्षदेखि नेपाली औषधिको प्रवद्र्धन गर्नका लागि एक्स्पो गर्दै आइरहेका छौ । २० बर्ष अगाडि नेपाली उद्योगी औषधिको बजार हिस्सा १० देखि १२ प्रतिशत मात्र ओगटेको थियो । नेपाली औषधि उद्योगले के गर्दैछ कुन प्रविधि ल्याएर औषधि उत्पादन गरिरहेको छ भनेर एक्स्पोमा जानकारी गराउँदै आएका छौ । यसरी हामी नबांै एक्स्पोसम्म आइपुग्दा हाम्रो आफ्नो मिहनेत, क्षमताले नेपाली औषधिको बजार ४५ देखि ५० प्रतिशतसम्म पुर्याएका छौ । अवको हाम्रो उद्देश्य नेपाली औषधि नेपालमा मात्र विक्री गर्ने मात्र होइन कि पश्चिमा कार्पेट, जुत्ता जस्तैः हामी बाहिर मुलुकमा निर्यात गर्न सक्छौं, भनेर राज्यलाई अप्रत्यक्षरुपमा सन्देश दिने संस्थागत प्रयास पनि हो । हामी नेपालमा बनेको उच्च गुणस्तरका औषधि विदेशमा निर्यात गर्न सक्दछौ । औषधि उद्योग अन्य उद्योग जस्तो नभई एउटा अनुशासन र सिस्टममा सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डमा हिडेको संस्था हुन्छ ।

एक्स्पोबाट नेपाली जनताले के पाउँछन ?
एक्स्पोबाट सर्वसाधारणले नेपाली औषधिको गुणस्तरबारे प्रत्यक्ष जानकारी दिन सक्नेछन् । अहिले बजारमा विभिन्न प्रकारका कम गुणस्तरिय औषधि आएका छन् । हामी त्यस्तो औषधिप्रति सचेत रहदै स्वदेशी औषधि उद्योगले कस्ता मापदण्डका कति विश्वसनिय औषधि उत्पादन गरिरहेका भन्ने कुरा प्रर्दशनीबाट नेपाली जनताले थाहा पाउन सक्नेछन । यस्तै एक्स्पोमा चितवनको पनि व्यापार व्यवसाय बढ्ने गर्दछ ।

एक्स्पोले औषधिको प्रवद्र्धन गर्न कतिको सजिलो भएको छ ?
अहिले नेपालमा ८२ वटा औषधि उद्योग रहेका छन । साढे तीन सय विदेशी कम्पनीका औषधिका उत्पादन नेपाली बजारमा छन् । अहिले पनि बर्चश्व तिनै विदेश कम्पनीका रहेका छन् । ति विदेश कम्पनीलाई विस्थापित गर्दै नेपाली उद्योगलाई स्थापित गराउदै लैजान आवश्यक रहेको छ । हो हामीले एक्स्पो मार्फत नेपाली औषधिको प्रवद्र्धन गरिरहेका छौ । एक्स्पोको कै कारण हाम्रो औषधिको माग विदेशमा भइरहेको छ ।

एक्स्पोका मुख्य आकर्षण के के हुन , विदेशी पाहुना गाम्बिया, कम्बोडिया देखि आउने सम्भावना रहेको छ ?
उहाँहरुले हाम्रो औषधिका केही प्रडक्ट विदेश लैजाने कुरा चलिरहेको छ । एक्स्पोमा नयाँ प्रविधि के के आए, कुन कुन ल्यावको उपकरण के के आउँदै छ र कसरी ल्यावको परीक्षण हुन्छ भन्ने कुरा उपभोक्तालाई मुख्य आकर्षणको रहनेछ । यस्तै प्रर्दशनीमा विदेशीने युवालाई एउटै थलोमा राखेर उद्योगी संग भेटघाटको वातावरण बनाउने छौ । एक्स्पोमा नै हाम्रो एउटा हुमन रिसर्च स्टेशन हुने छ । त्यो स्टेशनमा युवाहरुले आआफ्नो सेक्टरका फर्मासिस्ट,एमआरका लागि म्यानेजरको लागि वायोडाटा राख्दछन र कमन सप्लाई ड्रप वक्स राखेर सवै उद्योगिलाई दिने छौ ।

एक्स्पोमा औषधि बन्ने प्रविधि र प्राविधि क्षेत्रको विषयमा अलिबढी जानकारी गराइने हो ?
औषधि कसरी बन्दो रहेछ भन्ने जानकारी हुन्छ । अहिले हामीले एक्स्पोका लागि बाहिरबाट प्रविधि आइरहेको छन । एक्स्पोमा मेसिन नेपालमा आउँदा धरौटी राख्ने समस्याले गर्दा समस्या छ । त्यसरी राखिएको धरौटी फिर्ता गर्नका लागि १७–१८ महिना लगाउने गर्दछन । गत बर्ष आएका साथीहरुलाई धेरै कस्ट भएको थियो । धरौटीभन्दा पनि बंैक ग्यारेन्टी गरिदिए राम्रो हुने थियो ।

आइतबार, फागुन १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.