• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ३ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ३ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ८ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ८ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ८ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ८ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. गुमेको दृष्टि फर्किँदा

डब्ल्यूएचओमा सहमति निर्माताको भूमिका खेलिरहेका छौँ : पियुष गोयल

  •  बिहिबार, फागुन १७, २०८० मा प्रकाशित

अबु धाबी (युएई) ।केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार विश्व व्यापार सङ्गठन (डब्ल्यूएचओ) मा सहमति निर्माताका रूपमा भारतले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । उहाँले धेरै देशहरूका कारण डब्ल्यूएचओले यस सहमतिमा बाधा महशुस गरिरहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभएको छ ।

“भारतको स्थिर स्थिति हेरेर विश्वले बुझ्नु पर्नें बताउँदै उहाँले विश्व व्यापार सङ्गठनको काम सहज सुचारु नभएको तर भारत सहमति निर्माण लागि महत्वपूर्ण भूमिका खेल्दै आएपनि कतिपय देशले आँफैले गरेका सहमतिलाई यो वा त्यो बहानामा तोड्दै गरेको भेटिएको छ,” गोयलले १३ औं मन्त्रीस्तरीय सम्मेलनमा भन्नुभयोे ।

उहाँले भारतलगायत विकासशील देशहरूको चिन्तालाई सम्बोधन गर्न कडा वकालत गर्नुभयो । उहाँले सार्वजनिक स्टकहोल्डिङको स्थायी समाधानजस्ता मुद्दाहरूमा द्रूत ध्यान दिन उहाँले आह्वान गर्नुभयो ।

गोयलले भारत निष्पक्ष खेल, न्यायको बलियो सिद्धान्तमा खडा रहेको बताउँदै विश्व व्यापार सङ्गठनमा लिइएका सबै निर्णयहरू भारतीय किसानहरूको सर्वोत्तम हितलाई ध्यानमा राख्दै काम गर्ने र दिगो विकास लक्ष्यहरू पूरा गर्ने सुनिश्चित गर्न चाहने बताउनुभयो ।

भारतीय किसानहरूको चिन्तालाई सम्बोधन गर्दै गोयलले भाजपा सरकार किसानहरूको पक्षमा काम गरिरहेको र भाजपा आफ्नो प्रतिवद्धताबाट पछि नहट्ने उल्लेख गर्नुभयो ।

वाणिज्य मन्त्रीले अनुचित व्यापार अभ्यास र डब्ल्यूटीओका नियमको उल्लङ्घनसँग सम्बन्धित उजुरीहरूको समाधान गर्ने निकायको पुनःस्थापना गर्न आग्रह गर्नुभयो । यसले राष्ट्रहरूलाई स्थापित समाधान प्रक्रियामार्फत विवाद सम्बोधन गर्न सक्षम बनाउनेछ । रासस

बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.