• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सरोकारवालाको एउटै आवाज एक्स्पोमा उत्साहका साथ सहभागी हुन सबैमा आग्रह

  •  शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित

 

काठमाडौँ ।  नेपाल फर्मा एक्स्पो – २०२४ मा औषधिबारे सम्पूर्ण जानकारी दिने भएकोले सबैले अवलोकन गर्नुपर्ने बताइएको छ ।
औषधिसंग सरोकार राख्ने सबैले चितवनको भरतपुरमा यहि फागुन २५ गतेदेखि संचालन हुने फर्मा एक्स्पो अवलोकनका लागि आयोजकले आग्रह गरेको छ ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले एक्स्पोमा उत्साहका साथ सहभागी जनाएर सफल बनाउनु पर्नेमा जोड दिनुभएको छ । डा.कार्कीले एक्स्पो स्वदेशी औषधि उद्योग र औषधिको प्रवद्र्धन गर्ने अवसर रहेको बताउंदै ,“दैनिक देखिरहेका औषधि के कसरी बन्दछन् । ती औषधि उत्पादन प्रक्रिया के कस्तो हुन्छन् भन्ने कुराको ज्ञान र सिक्ने जान्ने मौका पनि एक्स्पोमा पाइन्छ” उहाँले भन्नुभयो, “त्यसैले चिकित्सक, औषधि पसलदेखि सर्वसाधारण सबैले एकपटक एक्स्पोमा गएर नेपाली औषधिबारे जानकारी लिनुपर्दछ ।”उहाँका अनुसार औषधि लेख्ने चिकित्सकहरु, औषधि बनाउने र व्यवसायी फर्मासिस्टहरुको लागि एक्स्पो अन्तरक्रियाको गर्बिलोथलोको रुपमा रहेको बताउनुभएको छ ।

नेपाल फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष ललितमोहन पन्थले एक्स्पो नेपाली औषधि उत्पादनका लागि के कस्तो प्रविधि नेपालमा भित्रिरहेको छ, भन्ने कुराको जानकारी दिलाउने बतानुभयो । औषधि उद्योगमा मानिसहरुलाई प्रोत्साहन र उत्साहित बनाउने माध्यमको रुपमा एक्स्पो रहेको उहाँको भनाई छ ।

रसायन तथा मेडिकल आपुर्ति सङ्घ नेपाल (केमसान) का अध्यक्ष भक्त हमालले औषधि उत्पादनमा प्रयोग हुने उपकरण र कच्चा पदार्थको वृहत प्रर्दशनीको रुपमा एक्स्पो रहेको बताउनुभयो । अध्यक्ष हमालले एक्स्पोमा विदेशी कम्पनीले नेपालका औषधि कम्पनीलाई नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने भनाई राख्नुभएको थियो । नेपाल औषधी उत्पादक संघ (एपोन) को आयोजनामा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गते ३ दिनसम्म फर्मा एक्स्पो संचालन हुँदैछ । एक्स्पोमा करिव ३० हजारले अवलोकन गर्ने आयोजकले विश्वाश लिइएको छ ।

नेपाली औषधिको प्रवद्र्धन हुन थालेको नेपाल फर्मा एक्स्पोमा १६० वटा स्टल राखिने छ । तीमध्ये नेपालका ३७ वटा, भारतका ९२ स्टल र चीनका एउटा स्टल रहेका छन् । फर्मा एक्स्पोको सबै तयारी अन्तिम चरणमा पुगेको विषयमा (एक्स्पो) मिडिया संयोजक सन्तोष बरालले जानकारी दिनुभयो ।

शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.