• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • ९ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • ९ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १० घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १२ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १३ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १५ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ७. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

  • १०. लागुऔषधसहित चार जना पक्राउ

नवौंं नेपाल फर्मा एक्स्पोमा अवलोकनकर्ताको बढ्दो आकर्षण

  •  शनिबार, फागुन २६, २०८० मा प्रकाशित

चितवन । भरतपुरमा जारी नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा अवलोकनकर्ताको आकर्षण बढ्दै गएको पाईएको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोको दोस्रो दिन शनिबार दर्शकहरुको भीड लागेको हो ।

नेपाल औषधि उत्पादक संघ (एपोन) का उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोमा सोचेभन्दा राम्रो अवलोकनकर्ताको बाक्लो सहभागिता रहेको छ । उहाँले भन्नुभयो “हाम्रो अपेक्षाभन्दा धेरै दर्शक एक्स्पोमा आउनु भएको छ । चितवन सहित बाहिरी जिल्लाबाट समेत अवलोकन कर्ता आईरहनु भएको छ ।”
आफूहरुले तीन दिनको अवधिमा २५ हजारले अवलोकन गर्ने अपेक्षा गरेकोमा यो संख्या बढ्ने उहाँको अनुमान छ । एक्स्पो अवलोकन गर्न आउनु भएका नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्की आम सर्वसाधारण पनि एक्स्पोमा आउनु पर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “आफू बिरामी हुँदा कस्तो औषधि खाईरहेका छौं । नेपाली औषधिको गुणस्तर कस्तो रहेछ र औषधि कसरी बन्दो रहेछ र औषधि बनाउन के के प्रविधिको प्रयोग हुँदो रहेछ रु भन्ने कुरा यहाँ आएपछि प्रष्ट हुन्छ ।”
औषधि कसरी सुरक्षित र रोगलाई निको पार्ने बनाईन्छ भन्ने कुरा एक्स्पोबाट प्रष्ट हुने भन्दै उहाँले “स्वदेशी औषधि उद्योगले विगत ५५ वर्षदेखि सेवा गरिरहनु भएको छ । उहाँहरुको मनोबल बढाउन पनि एक्स्पो अवलोकन गर्नुपर्छ ।”

विदेशी औषधि मात्रै गुणस्तरीय हुन्छन्, नेपाली गुणस्तरीय हुँदैन भन्ने ठूलो भ्रम सर्वसाधारणमा रहेको भन्दै उहाँले भन्नुभयो “त्यो भ्रम चिर्नलाई पनि एक्स्पोले मद्दत गर्छ ।” नेपालमा साधारण औषधिदेखि क्यान्सर लगायत जटिल रोगसम्मका औषधि बनेको भन्दै विश्व बजार र नेपाली उत्पादनमा फरक छ कि छैन भन्ने सुनिश्चित गर्न पनि एक्स्पो अवलोकन गर्नुपर्ने उहाँको भनाई छ ।

एक्स्पो अवलोकनपछि उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम आफू औषधिका विषयमा जानकार नभएपनि औषधि उद्योगका लागि आवश्यक पर्ने विचारदेखि लिएर व्यवहारसम्म र उद्योगदेखि उत्पादन हुँदै बजारीकरणसम्मको ज्ञान यहाँबाट पाईएको बताउनुभयो ।
उहाँले औषधि र औषधिजन्य उद्योग व्यवसायमा काम गर्ने सोच भएकाहरुलाई पनि एक्स्पो फलदायी हुने बताउनुभयो । एक्स्पो अत्यन्त व्यवस्थित र हार्दिकतापूर्ण आफूले पाएको बताउँदै चितवनमा गरिने हरेक प्रकारका मेला महोत्सव यही प्रदर्शनी केन्द्रमा गर्नुपर्ने सुझाव दिनुभयो ।

एक्स्पोमा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रहेको छ । मेडिकल शिक्षासँग विज्ञानका विद्यार्थीहरुले एक्स्पो रुचिपूर्वक अवलोकन गरिरहेका थिए । कलेज तथा
विद्यालयहरुले विद्यालयकै बसमा विद्यार्थी अवलोकनका लागि ल्याईरहेका छन् । भोलिसम्म सञ्चालन हुने एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले औषधि उद्योगका लागि आवश्यक पर्ने मेसिन, उपकरण, प्रयोगशाला, कच्चापदार्थ, प्याकेजिङ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएको छ ।
एक्स्पोका संयोजक प्रभात रुङ्गटाले यहाँ अवलोकन गरेर फर्किएका सर्वसाधारण नेपाली औषधिप्रति विश्वस्त भएर फर्किएको बताउनुभयो । नेपाली औषधि उद्योगले पनि विदेशी उद्योग सरह कच्चा पदार्थ, मेसिन र उपकरण प्रयोग गर्दा रहेछन् भन्ने कुरा छर्लङ भएको धेरै प्रतिक्रिया पाएको उहाँको भनाई छ ।

शनिबार, फागुन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.