• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

“प्रदर्शक र अवलोकनकर्ता सन्तुष्ट हुनुभयो , फर्मा एक्स्पो सोचेभन्दा बढी सफल भयो”

  •  आइतबार, फागुन २७, २०८० मा प्रकाशित

चितवन । भरतपुरमा तीन दिनसम्म सञ्चालन भएको नवौं नेपाल फर्मा एक्स्पो २०२४ सकिएको छ । एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकले एक्स्पो सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष महेश प्रधानले नवौं संस्करणको एक्स्पो सोचेभन्दा बढी सफल भएको आफूहरुले महसुस गरेको बताए । प्रदर्शनीमा भाग लिन आउने प्रदर्शक र अवलोकनकर्ताहरु सन्तुष्ट भएको बताउँदै उनले भने “एक्स्पोमा प्रदर्शनी गर्न र हेर्न आउने सबै सन्तुष्ट भएको हामीले पायौं ।”
उनले प्रदर्शनीका अवसरमा आयोजना गरिएका गोष्ठी, सेमिनार, अन्तक्र्रिया लगायतका कार्यक्रमहरु पनि निकै सफल भएको बताए । अध्यक्ष प्रधानले थपे“सबै खुशी हुँदा औषधि उत्पादक संघले राम्रो काम गरेको महसुस भएको छ ।” उनले एक्स्पो सफल बनाउने हर प्रकारले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
एपोनका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा हामीसहित स्वदेशी तथा विदेशी पाहुनालाई राम्रो आतिथ्यता प्राप्त भएको बताउँदै धन्यवाद व्यक्त गरे ।
उनले उद्योग संघ चितवन, सम्पूर्ण पत्रकारहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भरतपुर महानगरपालिका लगायतका संघ संस्थाहरुलाई एक्स्पो सफल बनाउन सहयोग गरेकोमा धन्यवाद दिए ।

नेपाल फर्मा एक्स्पो अन्तर्राष्ट्रियस्तरको एक्स्पोको रुपमा स्थापित गर्न सफल भएको भन्दै संयोजक रुङ्गटाले अन्तर्राष्ट्रिय स्तरबाटै सफल कार्यक्रम आयोजना गरेको भन्दै बधाई पाएको बताए ।
सबैको साथ, सहयोग र हौसलाले एक्स्पो सफल भएको उनको भनाई छ । उनले भने “नेपाली औषधि उद्योगलाई अझै सबल र आत्मनिर्भर बनाउने प्रतिज्ञा गर्दछौं ।” यो तीन दिनको एक्स्पो सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले सबैलाई धन्यवाद दिए ।

एपोनका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले अन्तिम दिनमा पनि अवलोकन गर्न आउनेको घुईचो लागेको बताए । एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य आम जनसमुदायलाई नेपालमा गुणस्तरीय औषधि बन्छ भन्ने कुरा देखाउने, सिकाउने र बुझाउने नै भएको उनको भनाई छ ।
एक्स्पोले धेरै राम्रो सन्देश प्रवाह गरेको भन्दै उनले भने“जसले औषधि लेख्न्, जसले औषधि बेच्छन् र जसले औषधिको काम गर्छन् उनीहरुका लागि नेपालमै गुणस्तरीय औषधि बनेको छ भन्ने सन्देश प्रवाह भएको छ । यो सर्वसाधारणसम्म पनि पुगेको छ ।”

यही फागुन २५ गतेबाट सञ्चालित एक्स्पोमा स्वदेशी औषधि उद्योग सहित नौ वटा विदेशी कम्पनीहरुले प्रविधि, प्रयोगशाला लगायत औषधिजन्य उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरण एवं सामग्रीको प्रदर्शन गरिएको थियो ।

आइतबार, फागुन २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.