• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अर्थोपेडिक ट्रमा र उपचार

  •  बिहिबार, चैत ०८, २०८० मा प्रकाशित

लेखक डा.योगेन्द्र अग्रहरी
ट्रमा (Trauma) भन्ने शब्द ग्रीसबाट उत्पत्ति भएको हो । जसको शाब्दिक अर्थ घाउ (wound ) भनेर बुझिन्छ तर अहिलेको आधुनिक युगमा ट्रमा भनेको त्यस्तो अनुभव जो एकदम डरलाग्दो; तनावपूर्ण वा त्यस्तो घटना जसबाट बाहिर निस्कन पनि लामो समय लाग्न सक्छ । हाम्रो चिकित्सा बिज्ञानमा ट्रमा भनेको शरिरलाई कुनै पनि किसिमले चोटपटक लाग्नु हो । जुन मानसिक वा शारिरिक हुन सक्छ ।
विश्व स्वास्थ्य संगठनको अनुसार ट्रमाबाट संसारभर हुने मृत्यु र अपांगता नै मुख्य कारण हो ।
ेपालमा दैनिक दुर्घटनाबाट ६ देखि ७ जनाको मृत्यु भइरहेको हुन्छ र ज्यान गुमाउनेमा सबैभन्दा धेरै युवा उमेरका ब्यक्ति नै रहेका छन । नेपालमा गरिएको एक अनुसन्धान अनुसार ट्रमाहरु हुनेमा लडेर वा उचाईबाट खसेर हुने दुर्घटना ३७दशमलव ५%, यातायात दुर्घटना १९ दशमलब ८% तथा आगोबाट हुने दुर्घटना १४दशमलब २% प्रतिशत रहेको छ ।

अर्थोपेडिक ट्रमाका मुख्य कारणहरु ः
–उचाईबाट लडेर वा चिप्लिएर
–यातायात दुर्घटना
–खेलकुदबाट हुने ट्रमा
–पेशागत कामकाज गर्दा
–कुटपिट गर्दा
–सवारी नियम पालना नगर्दा

अर्थोपेडिक ट्रमाबाट मानव जीवनमा हुने असरहरुः
१. विभत्स चोटपटकले मानिसको ज्यान नै जाने खतरा हुन्छ ।
२. आजीवन अपांगताको शिकार हुनु ।
३. लामो समयसम्म मानसिक समस्या÷ डिप्रेसन वा बिमार हुनु ।
४. आर्थिक भार बढ्नु ।
५.ब्यक्तिमा आत्मविश्वासको कमी आउनु ।
अर्थोपेडिक ट्रमा भए, नभएको कसरी थाहा पाउने ?
चोटपटक लागेमा वा चोटपटक लागेको भागमा निलो हुनु , सुन्निने भएमा ,चोट लागेको ठाउँ बाङ्खो भएको देखिएमा ,दःुखाई धेरै भएमा ।
ट्रमा भएको चोटपटक लागेपछि मालिस गर्ने,गरम पानीले सेक्ने,तन्काउने आदि कहिल्यै गर्नु हंँुदैन ।

अर्थोपेडिक ट्रमाको उपचार पद्वति
कसैलाई कुनै किसिमको चोटपटक आदि लागेमा प्राथमिक उपचारको लार्गि (RICE) सिद्वान्तलाई आत्मसाथ गरियो भने राम्रो हुन्छ ।
R-Rest, I – Ice compression, C- compression,
E- Elevate

त्यसपछि चोटपटकको प्रकृति र उपचारका लागि अर्थोपेडिक ट्रमा विशेषज्ञसंँग उपचारको लागि लैजानुुपर्ने हुन्छ । हाडजोर्नी आदि भांँच्चिएका बिरामी छन् भने सही तरिकाले भांँचिएको हड्डीहरु धेरै नहल्लाइकन ‘स्पलिन्टिङ’ गरेर लैजानुपर्ने हुन्छ ।
धेरैजसो दुर्घटना हंँुदा एम्बुलेन्स चालकनै प्रथम उपचारकर्ताको रुपमा हुने भएको हुंँदा हामीले उहांँहरुलाई पनि प्राथमिक उपचार सम्बन्धी तालिम दिने गरेका पनि छांै ।
ट्रमाबाट बच्ने उपायहरु ः
१. सवारी दुर्घटनाबाट बच्नको लागि अनिवार्य ट्राफिक नियमको पालना गरांै ।
२. आकस्मिक चिकित्सा सेवा ( Emergency Medical Services- EMS ) को विकास गर्ने र निश्चित टेलिफोन नंम्बर हुनुपर्ने ।
३. जनमानसमा ट्रमा सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु चलाउने र प्राथमिक उपचारको शिक्षा दिने ।
४. एम्बुलेन्स चालकहरुलाई ट्रमा प्राथमिक उपचार तालिम तथा बिरामीलाई सही तरीकाले ह्यान्डलिङ्का विधिहरु बारे शिक्षा दिने ।
५. ट्रमा सेन्टरको विकास गर्ने – प्रत्येक प्रदेशमा विभिन्न लेवलका ट्रमा सेन्टर बनाउनु पर्ने ।
विशेषज्ञको तर्फबाट सल्लाह सुझाबः
कुनैपनि किसिमको चोटपटक लागेमा माथि उल्लेखित गर्नुपर्ने वा नगर्नुपर्ने कुराहरु अनिवार्य गर्नुपर्ने हुन्छ । प्राथमिक उपचार पश्चात अर्थोपेडिक ट्रमा विशेषज्ञसंँग नै उपचार गराउनु उचित हुन्छ । नेपाल सरकार तथा प्रदेश सरकारलाई मेरो अनुरोध छ , ट्रमा सेन्टरको विकासमा लागांै ।

( लेखक डा.योगेन्द्र अग्रहरी वरिष्ठ अर्थोपेडिक सर्जनको रुपमा श्री तिनाऊ अन्तराष्ट्रिय अस्पताल , बुटवलमा कार्यरत हुुनुहुन्छ ।)

बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.