• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

मधेश प्रदेशमा स्त्री तथा प्रसूति रोग बिशेषज्ञको जनशक्ति र प्रविधियुक्त संस्थागत सेवाको विकास

  •  शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

[ लेखक डा.निलम चौरसिया – बरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेषज्ञ ]

मधेश प्रदेशमा स्त्री तथा प्रसूति रोग बिशेषज्ञको जनशक्ति : हरेक बर्ष गाईनोक्लोजिस्टहरुको संख्या बढ्दो छ । अब हामी quantity भन्दा quality मा ध्यान दिने बेला छ, नेपालमा पनि ईन्टरनेशनल स्ट्याण्र्डडको हिसाबले अभ्यास गर्न आवश्यक देखिएको छ ।
सेवा प्रदान गर्ने संस्थागत बिस्तार र बिकासको अवस्था : प्रदेश नम्बर २ मा सेवा प्रदान गर्ने स्थानीयतहका गाउंँपालिकाहरुमा Birthing Center Antenatal Checkup,ANC को बिकास भएको छ ।
Tertiary अस्पतालमा बिशेष शल्यक्रिया Cesarean Section,Vaginal Hystrectomy,Laproscopy Surgery,IVF -Invitro Fertilization ईत्यादि हुन्छ . र निजी अस्पतालहरुमा पनि आमा सुरक्षा कार्यक्रम सुचारु रहेका छन ।.
प्रविधि र प्राविधिक विकास ः–
स्थानिय स्तरमा सुरक्षित प्रसूती सेवाका लागि,हेल्थ पोस्ट तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा anc चेकअप,डेलिभरि सेवा,इमुनाइजेसन सेवा आदि सेवाहरु दक्ष प्राविधिक जनशक्तिद्वारा दिएको छ भने कति प्राथमिक स्वास्थ्य केन्द्रहरुमा दक्ष चिकित्सकहरुद्वारा भिडियोXray सेवा पनि दिएको छ ।
जिल्ला अस्पतालहरुद्वारा SBA trained चिकित्सक तथा नर्सिङ प्राविधिकहरुद्वारा सामान्य डेलिभरी ,शल्यक्रिया द्वारा अबभकबचभबल क्भअतष्यल सुरक्षित गर्भपतन सेवा आदि प्रदान हुँदै गरेको छ ।

केन्द्रिय अस्पताल तथा अन्य निजि अस्पतालमा स्नातकोत्तर गरेका प्रसूती रोग विशेषज्ञद्वारा प्रसूती,स्त्रीरोग तथा प्रजनन सम्बन्धित सम्पुर्ण प्रकारका सेवाहरु दिंदै आएका छन । कतिपय स्वास्थ्य संस्थाहरुमा laparoscopic प्रविधिको समेत प्रयोग हुँदै गरेको छ भने कतिपय निजि संस्थाहरुले IVF प्रविधिको समेत उपयोग गर्दै बांँझोपन समस्याको निदान गर्ने सेवा समेत शुरु गरेको छ । हुन त सो सेवा हाल सम्म आंशिक रुपमा हुँदै गरेको छ , र कतिपय प्रविधि र प्राविधिकहरु बाहिरबाटै उपलब्ध गराउने गरिएको छ ।
आंशिक रुपमा मात्रै प्रयोगमा रहेको caesarean Section प्रविधि बिस्तार गर्नुपर्ने आबश्यक देखिन्छ जसको लागि प्राविधिकहरु तयार पार्नुपर्ने आबश्यकता छ ।
साथै हाल पनि VV जस्ता जटिलताको उपचारको लागि प्रविधि र प्राविधिक दुबै मधेश प्रदेशमा उपलब्ध छैन ।
हरेक पालिकाहरुमा Skilled Birth Attendant-SBA को व्यवस्था रहेको छ । जसले गर्दा Maternal Death को संख्या एकदम कम रहेको छ । Diploma in Gynaecology obstetrics-DGO /Gynecologist हरुको संख्या पनि प्रर्याप्त रहेको अवस्था छ ।

बिरामीहरुमा देखापर्ने मुख्य समस्याहरु ः–
– Anemia
– Hypertensive Disorder of Pregnancy
– PID-Pelvic Inflamatory Disease–
– Infertility
– Uterine Prolapse
– PCOD-Poly Cystic Ovarian Disease
– Breast Disease

समस्याका कारणहरुः–
– Teenage Pregnancy=
– Repteated Child Birth=
– Iliteracy=
– Poor hygine=
– Mal Nutrition=
– Obesity=

स्वास्थ्य सेवा र शिक्षामा गरिएको नयांँ प्रयासहरु ः–
– गाउंँपालिकाहरुमा Birthing Center / Skilled Birth Attendant-SBA_ Manpower को व्यबस्था गरिएको छ .
– नेपाल सरकारद्वारा निःशुल्क Uterine Prolapse Surgery को व्यबस्था गरिएको छ ।
– यसैगरि Comprehensive Abortion-CAC_ / Post Abortion Care को निःशुल्क व्यबस्था गरिएको छ .
– हरेक वडाहरुमा स्वयंसेविकाहरु परिचालन गर्दाMaternal Mortality कम भएको छ .
– त्यसैगरिFamily Planing,Service,Minilap Implant / PPIUCD को निःशुल्क ब्यबस्था रहेको छ ।
– प्रदेश नम्बर २ का ठाँउठाँउमा क्ष्लाभचतष्ष्तिथ ऋभलतभच पनि सञ्चालन गरिएको अवस्था छ ।.
सुझाव तथा सल्लाहः–

–नेपाल सरकारको Guideline अनुसार ANC-Antenatal Checkup गराउने ।
– गाउंँगाउँमा सचेतना शिविर गराउने ।
– Cervical Cancer बिरुद्धको Vaccine उपलब्ध गराउने ।
– – National Guide Line अनुसार Cervical Cancer,Breast Cancer को Screening गर्ने ।
– आमा सुरक्षा कार्यक्रमलाई थप विस्तार र सुलभ बनाउने ।
– Extended Health Service लाई प्रभावकारी बनाउने ।
– हरेक स्कुलहरुमा Reproductive Education Programe गराउने ।
– नेपाल सरकारद्वारा Invitrofertilization-IVF Center खोल्ने र कम खर्चमा सेवा प्रदान गर्ने प्रविधि बनाउनु पर्छ ।
– बैदेशिक रोजगार घटाउने ।
– Post Menopausal health जस्तो द्ययलभ Bone health,Mental health लाई प्राथमिकता दिने ।

(लेखक डा.निलम चौरसिया नारायणी अस्पताल बिरगंजमा बरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ )

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.