• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

मुगुमा एक्सरे मेसिन पुनः सुचारु भएपछि बिरामीलाई सहज

  •  शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित

मुगु । कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुमा केही महिना अगाडि बिग्रिएर थन्क्याइएको एक्सरे मेसिन पुन सञ्चालनमा आएको छ ।

केही महिना अगाडि विद्युतीय भोल्टेज अनियमितताका कारण बिग्रिएको एक्सरे मेसिनको आन्तरिक पार्ट (इमेज क्यासेट पुन मर्मत गरे पछि केही समय यता अस्पतालमा एक्सरे मेसिन सञ्चालनमा आएको हो । मुगु जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिन केही समय अगाडी बिग्रिए पछि मुगु लगायत तल्लो हुम्ला जिल्लाका विभिन्न रोगका एक्सरे गर्नु पर्ने बिरामी हरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जानू पर्ने बाध्यता रहेको थियो ।

हाल मुगु जिल्ला अस्पतालमा विभिन्न रोगका बिरामीहरू दैनिक ५०र६० जना आउने गरेका र जस मध्ये १५ देखि २० जना एक्सरे गर्नु पर्ने अवस्थाका बिरामी हुने भएकोले एक्सरे(मेसिन मर्मत गरिए पछि बिरामी हरूलाई निकै सहज भएको जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर कमल ढुङ्गानाले बताए ।

मुगुको बिद्युत् प्रसारण लायन भरपर्दो नभएका कारण विद्युतीय भोल्टेज अनियमित हुँदा एक्सरे बिग्रिएको र हालै एक्सरे मर्मत पछि दैनिक १० देखि १५ लिटर डिजेल खर्च गरेर जेनेरेटर चलाई बिरामी हरूको एक्सरे गर्नु पर्ने बाध्यता रहेको पनि डाक्टर ढुङ्गानाले गुनासो गर्नु भयो ।

उहाँका अनुसार मुगुको बिद्युतको भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरणहरू बिग्रिएर थन्क्याएका छौ ,एक्सरे मेसिन पनि यसरी बिद्युत् भोल्टेज स्थिर नभएर नै बिग्रिएको ढुङ्गानाले बताउनु भयो । लाखौँ खर्च गरेर एक्सरे मेसिन बनायो फेरि बिद्युतको कारणले बिग्रिहाल्छ ढुङ्गानाले बताउनु भयो ।

केही महिना अघि अस्पताल हाता भित्र विद्युतीय ट्रान्सफर्मर जडान गर्ने प्रक्रिया अघि बढेको भनिए पनि ढिलाइ हुँदा बिरामीहरूको हाल जेनरेटर चलाई एक्सरे चलाउनु परेको स्वास्थ्य प्रमुख डाक्टर ढुङ्गानाको थप भनाई छ । एक्सरे मेसिन चलाउन २ सय २० भोल्ट बिद्युतको आवश्यकता पर्ने गरेको र हालको बिद्युतको भोल्टेज अपुग छ । त्यसैले महँगो भए पनि एक्सरेको लागि चाहिने बिद्युतको लागि जेनेरेटर चलाउनु परेको ढुङ्गानाको भनाई छ ।

जिल्ला अस्पताल ठिनी बाहेक एक्सरेको कुनै विकल्प मुगु जिल्लामा नभए पछि मुगुका बिरामीलाई जुम्ला जान आउन सवारी साधन भाडा र होटल खर्च गरि न्यूनतम ७ हजार भन्दा बढी रकम लाग्ने गरेको छ । २०६३ सालमा जिल्लाका साबिकका गम, सोरू, खतेड र करान भेगका जनताहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले १५ शैय्रयाको अस्पताल संन्चालनमा आएको थियो ।

उक्त जिल्ला अस्पताल बिरामीको लागि अझैँ व्यवस्थित र भरपर्दो चिकित्सा सेवा संन्चालन हुन सकेको छैन । कोरियन सरकारले अस्पतालको आवश्यक उपकरणहरू सहित भौतिक पूर्वाधार निर्माण गरि दिए पनि आन्तरिक रुपमा जनशक्ति र व्यवस्थित बिद्युत् अभाव, फार्मेसी सेवा सञ्चालन र रक्तसञ्चार केन्द्र, नहुँदा बिरामी मर्कामा पर्दै आएका छन् ।

शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.