• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गर्मी तथा ‘लु’ बाट बच्ने उपायहरु

  •  आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित

गर्मी तथा ‘लु’ बाट बच्ने उपायहरु
डा शुभम शर्मा । बैशाख शुरुभएसंँगै अधिकांश तराइका जिल्लामा तापक्रम बढ्दा अत्यधिक गर्मी बढेको छ । जल तथा मौसम विज्ञान विभाग महाशाखाले यस वर्ष अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ । जसका कारण मानिसहरु निर्जलीकरणको शिकार भइरहेका छन् । मानिसहरु बिहानैदेखिनै सडकमा छाता बोकेर हिडिरहेका देखिन्छन् ।भैरहवामा गर्मी ४२–४३ डिग्रीसम्म पनी देखिएको रेकर्ड छ ।.भैरहवा स्थित भीमअस्पतालमा गर्मीका कारण बिरामीहरुको चाप पनि बढ्दै गएको छ ।

गर्मी मौसम सुरु हुनासाथ शरीरमा अत्यधिक पसिना आउन थाल्छ । जसका कारण शरीरमा पानी र नुनको कमी हुन्छ । गर्मी मौसममा पानीको मात्रा बढाउनुपर्छ । दिनभरी कम्तीमा १० गिलास पानी पिउनुहोस्। गर्मी मौसममा सम्भव भए दिउँसो बाहिर निस्कन हुंँदैन । बाहिर निस्कनु परेमा मुख छोप्ने वा टोपी लगाउने र घरबाट निस्कनुअघि पानी पनि पिउने गर्नुपर्दछ ।

अधिकांश मानिसहरु एसीको चिसोपनबाट बाहिर निस्किएर एक्कासी गर्मीमा आउँछन् वा अचानक हामी गर्मीबाट एसीको चिसोपनमा जान्छन अचानक तातोबाट चिसो वा चिसोबाट तातोमा जानु हुँदैन। पहिला शरीरको तापक्रम सामान्य गराउनु जरुरी हुन्छ ।

गर्मीमा खानपानमा ख्याल
बालबालिकामा गर्मीको प्रभाव छिट्टै हुन्छ । यदि बच्चाहरु दिनभर खेल्छन् भने, तिनीहरूलाई बीच बीचमा पानी दिदै जानुपर्छ । उनीहरुको खानपिनमा ध्यान दिनुपर्छ । चिसो, बासी खानाबाट टाढा रहनुपर्छ । बाहिरको खानबाट जोगिनुपर्छ । मदिरा, चिया, कफी र कार्बोनेटेड सफ्ट ड्रिंक्सको सेवन गर्नु हुंँदैन । किनकि यसले शरीरलाई निर्जलीकरण गर्छ। यदि तपाईं बाहिर आइसक्रिम, लस्सी, एनर्जी ड्रिंक वा अन्य चिसो पेय पदार्थहरू सेवन गर्दै हुनुहुन्छ भने, त्यसको शुद्धतालाई पनि ध्यानमा राख्नुपर्छ। उच्च प्रोटिनयुक्त खाना नखानुहोस् र बासी खाना नखानुहोस्। शरीरमा पानीको कमी भएमा जीवनजल पाउडरको पिउने वा घरमा नुन, चिनी र कागती पानी पिउंँदा शरीरलाई शितलता र उर्जा दिने गर्दछ ।

‘लु‘ बाट अपनाउनुहोस् यी सावधानीहरु

घरमा फलफूल खानुहोस्, काकरा जस्ता तरकारीको सेवन गर्नुहोस । यदि बान्ता र पखाला अत्यधिक मात्रामा देखा परेमा चिकित्सकसँग परामर्श लिनुहोस्। झाडापखाला लागेमा चिसो पेय पदार्थ नपिउनुहोस् । जतिबेला तिर्खा लाग्छ, पानी पिउनुहोस्। चर्को गर्मीमा दिउँसो श्रम वाला क्रियाकलाप नगर्नुहोस्। यदि दिनको तापक्रम उच्च छ भने खाना पकाउनबाट बच्नुहोस्। हजूरको भान्सा कोठामा हावाको आवत जावत हुनुपर्छ । भान्साकोठालाई राम्रोसँग हावाको सम्पर्कमा राख्नको लागि झ्याल र ढोका खुला राख्नुहोस्।

(लेखक डा शर्मा भैरहवा अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.