• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

वडामा नै प्रसुति भवन निर्माण सुरु

  •  मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित

भोजपुर । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका भोजपुर कोटका स्थानीय वडामा नै प्रसूति भवन निर्माण सुरु भएपछि उत्साहित भएका छन् । सामान्य प्रसूति गराउनसमेत घण्टौँ लगाएर स्टे«चर तथा डोकोमा बोकेर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका हुन् ।

प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टे«चर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता हट्ने स्थानीय तथा वडासदस्य नवीन श्रेष्ठले बताउनुभयो । वषौँपछि गाउँमा नै सुरक्षित प्रसूति सेवा लिने वातावरण बन्ने भएपछि खुसी लागेको उहाँको भनाइ छ ।

“गाउँमा नै प्रसूति केन्द्र निर्माणले उत्साह थपिएको छ”, उहाँले भन्नुभयो, “गाउँमा सुरक्षित प्रसूति गराउन ठाउँ नहुँदा धेरै समस्या थियो, व्यथा लागेपछि यातायातका साधन नचलेको अवस्थामा डोको तथा स्टे«चरमा बोकेर लैजानुपर्ने बाध्यता थियो, अब भने त्यो समस्या अन्त्य हुन्छ भन्नेमा आशावादी छौँ ।”

स्थानीयको वर्षौंको समस्या समाधान गर्ने लक्ष्यले केन्द्र सरकारसँग पटक पटक बजेट माग गरेर भवन निर्माण गर्न सफल भएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । केन्द्रबाट विनियोजन भएको रु २० लाख बजेटमा प्रसूति केन्द्र भवनको निर्माण भइरहेको वडाध्यक्ष नेपालले जानकारी दिनुभयो । भवनबाट सेवा सुरु भएपछि यहाँका गरिब तथा विपन्न परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ ।

“धेरै मेहनतपछि प्रसूति भवन निर्माण गर्न सफल भएका छौँ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “यहाँ प्रसूति सेवा नहँुदा नागरिकलाई अति नै समस्या छ, भवन निर्माण भएर सेवा सुरु भएपछि नागरिकलाई सहजता हुन्छ ।” निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने जनाइएको छ ।

हिउँदको समयमा यातायात सेवा सञ्चालन भए पनि वर्षाको याममा भने यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या रहेको छ । जिल्लाका दुर्गम क्षेत्रका नागरिकले समयमा सहज प्रसूति सेवा नपाउँदा ज्यान गुमाउनु परेको दुःखद अवस्था पनि छ । नागरिकको आधारभूत आवश्यकताका रुपमा रहेको स्वास्थ्यजस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्न आवश्यक स्थानीयले बताउने गरेका छन् । रासस

मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.