• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नेपाल फर्मास्युटिकल एशोसियन बाग्मतीद्वारा फार्मासिस्टका लागि एक दिने कार्यशाला

  •  सोमबार, जेठ २१, २०८१ मा प्रकाशित

चितवन । नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए) बाग्मती प्रदेशको आयोजनामा शनिबार चितवनमा फार्मासिस्टहरुका लागि एक दिने कार्यशाला सम्पन्न गरिएको छ ।

सामुदायिक र अस्पतालहरुमा गुणस्तरीय औषधि सुनिश्चिता र व्यवस्थापनका लागि ‘ईन्स्योरिङ मेडिसिन्स क्वालिटि इन कम्युनिटि एण्ड हस्पीटल फार्मेसीस एण्ड जिपीपी, जिएसडिपी विथ एक्सपाईरी म्यानेजमेन्ट’ विषयक कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एनपीएका अध्यक्ष ललित मोहन पन्त र अध्यक्षता बाग्मती प्रदेशका अध्यक्ष निर्मल रेग्मि रहनु भएको थियो । अध्यक्ष रेग्मीले फार्मेसीलाई सहज तरीकाले चलाउने विषयमा फर्मासिस्टहरु सजक हुनुपर्नेमा जोड दिनु भयो । फर्मासिस्टले सहि तरिका अवलम्बन गरी GPP(Good Pharmacy Practice) को अवधारणालाई आत्मसाथ गर्दै फार्मेसी चलाउनुको विकल्प नरहेको उहाँको भनाई थियो।

कार्यक्रममा पीक्यूयम् प्लसका सिनियर टेक्निकल एडभाइजर अच्युत विक्रम थापाले औषधीको गुणस्तर निर्धारण गर्ने विषयमा सबै पक्षको उत्तिकै हात रहेको बताउनु भयो । कार्यशालामा प्रशिक्षक समेत रहनु भएका थापाले विभिन्न टेस्टहरु फार्मेसीहरुमा नै टेस्ट गरी औषधिको गुणस्तर निर्धारण गर्ने कार्य शुरु गरिएको समेत जानकारी दिनुभयो ।

यस्तै प्रशिक्षक एबम् औषधी व्यवस्था विभाग वीरगञ्जका प्रमुख किरण सुन्दर बज्राचार्यले GPP अन्तर्गत फार्मेसीहरुमा बस्ने फार्मासिस्टहरुको नियत परिवर्तन हुनु पर्ने भन्दै प्रोफेसन् र अकुपेसनको बारेमा आफू प्रष्ट हुन आग्रह गर्नु भयो ।

एनपीए बाग्मती प्रदेशका सचिव सन्दिप पाठकले फर्मासिस्टहरुको क्षमता अभिवृद्धि कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउन भुमिका खेल्ने भएकाले आगामी दिनमा समेत एनपिए ले फर्मासिस्टहरुका लागि विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यशालामा औषधीको गुणस्तर,म्याद नाघेका औषधी व्यवस्थापन र लागूऔषध व्यवस्थापन लगायत विविध विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा ८६ जनाको सहभागिता रहेको थियो ।

सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.