• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

अछामको मंगलसेन नगरपालिकामा आयोजित शिविरमा पांँचसय बढी मुटुको परीक्षण

  •  सोमबार, जेठ २१, २०८१ मा प्रकाशित

काठमाडौँ, । अछामको मंगलसेन नगरपालिकामा आयोजित शिविरमा पांँचसय बढी मुटुको परीक्षण गरिएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान र रोटरी क्लव अफ पाटनको संयुक्त आयोजनामा आइतबार अछामको मंगलसेनमा निशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल अछामको सहयोग रहेको उक्त शिविरमा ५०० बढीले मुटु जाँच गएिको वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. प्रकाशराज रेग्मीले जानकारी दिनुभयो । त्यसमध्ये २५० जनाको ईको र ३०० जनाको इसीजी गरिएको थियो ।

उहांँका अनुसार आइतबार गरिएको शिविरमा ७ जनाको तत्कालै शल्यक्रिया गर्नु पर्ने देखिएको र उनीहरुलाई काठमाडौँस्थित शहीद गंगालाल हृदय केन्द्रमा रिफर गरिएको छ । विभिन्न जिल्लामा पुगेर आम सर्वसाधारणको मुटु परीक्षणमा गर्दै आइरहेको नेपाल हृदयरोग प्रतिष्ठानसंग रोटरीक्लव अफ पाटन सहकार्य गर्दै आएको छ । सोही अनुसार यी दुई संस्थाले यसपटक सुदूरपश्चिमको अछाम बझाङ र बाजुरा गरी तीन जिल्ला पुगेर निशुल्क मुटु स्वास्थ्य शिविर गर्ने योजना बनाएका हुन् ।

सुदूरपश्चिमका स्थानीय तथा स्कुले बालबालिकाहरुको मुटु परीक्षण तथा उपचारमा सहयोग गर्ने उद्धेश्य सहित काठमाडौँबाट ७ जना विशेषज्ञ चिकित्सक, ८ जना प्राविधिक र ७ जना स्वयंसेवी सहित कुल २२ जनाको टोली आएको थियो । उहांँ ले परीक्षण क्रममा उच्च रक्तचाप, मधुमेह तथा बाथमुटुरोगको समस्या भएका धेरै व्यक्ति भेटिएको बताउनु भयो ।

सुदूरपश्चिम शिविरका लागि काठमाडौँबाट डा रेग्मीको नेतृत्वमा मुटुरोग विशेषज्ञहरु डा राजेन्द्र कोजु, डा आरके साह, डा उर्मिला शाक्य, डा प्रेमराज बैद्य, डा सत्यनारायण सुवाल र डा अच्युतानन्दलाल कर्ण सहितको टोली त्यसतर्फ गएको थियो ।

उक्त टोलीको नेतृत्वमा आइतबार दिनभर मंगलसेनमा आम सर्वसाधारणको मुटु परीक्षण तथा उपचार गरिएको हो । टोलीले बझाङ र बाजुराका विभिन्न स्थानमा पुगेर यस्तै शिविर तथा स्क्रिनिङ कार्यक्रम रहेको जानकारी दिएको छ ।

सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.