• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

बाल सुधार गृहमा सात दिने योग ध्यान शिविर

  •  सोमबार, जेठ २८, २०८१ मा प्रकाशित

बाँके । योग ध्यान कार्यक्रमका माध्यमबाट मानसिक स्वास्थ्य सेवा प्रवर्द्धनकालागि बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले बाल सुधार गृह नौबस्तामा रहेका बालविज्याईकर्ताहरुलाई लक्षित गरी सात दिने योग -ध्यान शिविर सञ्चालन गरेको छ ।

बाँकेको नौबस्तामा रहेको बाल सुधार गृहका बालविज्याईकर्ताको मानसिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साताव्यापी योग ध्यान कार्यक्रम सञ्चालन गरिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा गितार रेग्मीले जानकारी दिनुभयो ।

उहाँले योग ध्यानका माध्यमबाट बालविज्याईकर्ताहरुको मानसिक स्वास्थ्य सेवा प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

बाल सुधार गृहमा रहेका बालविज्याईकर्ताहरु कोरा कागज भएको र उनीहरुलाई समाजमा योग्य नागरिक बनाउँदै समाजमै पुनर्मिलन गर्न योग ध्यानका माध्यमबाट मानसिक स्वास्थ्य सेवा प्रबद्र्धन गर्न आवश्यक रहेको सुधार केन्द्रका प्रमुख श्याम बहादुर रानाको भनाई छ ।

बाँके बैजनाथ–३ का वडा अध्यक्ष निखिल बैगारले बाल मनोभावनालाई बुझेर उनीहरूमा रहेको नकारात्मक भावनालाई सकारात्मक ऊर्जामा बदल्नका लागि स्थानीय पालिकाले पनि सहकार्य गर्ने बताउनुभयो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले सुधार केन्द्रमा रहेका बालविज्याईकर्ताहरुलाई योगका माध्यमबाट उनीहरूमा रहेको नकारात्मक विचार फाली सक्षम नागरिक बनाउन सबैको पहल हुनु पर्ने कुरामा जोड दिनुभयो।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका डा शिवराज सुवेदीले सञ्चालन गरेको सो कार्यक्रममा सिताराम चौधरीले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो भने योग प्रशिक्षक गौरी शङ्कर मण्डलले योग प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सय बढी बाल विज्याईकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.