• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १० घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ११ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १५ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १५ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १५ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १५ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न अनुरोध

  •  मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित

वीरगञ्ज (पर्सा) । वीरगञ्जको नारायणी अस्पताल प्रशासनले अस्पतालमा शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवसँग अनुरोध गरेका छन् ।

आज अस्पताल अनुगमन तथा निरीक्षणका लागि आउनुभएका मन्त्री यादवलाई नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा एनामुल हकले श्यया सङ्ख्या तीन सय ५० भए पनि कर्मचारी दरबन्दी एक सय शय्या बराबरको हुँदा उपचार सेवा प्रदानमा कठिनाइ भएको गुनासो गर्नुभयो ।

“अस्पताल तीन सय ५० शय्यामा स्तरोन्नति भएको वर्षौं बितिसक्दा पनि कर्मचारी दरबन्दी एक सय श्ययाअनुसार नै छ”, उहाँले भन्नुभयो, “जनशक्ति अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न सकिरहेका छैनौँ । शय्याअनुसार दरबन्दी कायम गर्न जरुरी छ । अर्काेतर्फ क्वाटर, मेसिनरी र अन्य पूर्वाधारको उस्तै जटिल छ ।”

मेसु हकले अस्पतालसँग सम्बन्धित विवाद लामो समयदेखि सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले पनि विभिन्न खालका उल्झन आइरहेको गुनासो गर्नुभयो । “अस्पताल भवन जीर्ण हुँदा बिरामीको उपचारमा समस्या आउने गरेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रको रुपमा रहेको नारायणी अस्पताललाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभएको छ । “विद्यमान समस्याको सूची तयार पारेर मन्त्रालयमा पेस गर्न मेसु साबलाई अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “समस्याको सूचीसँगै अस्पतालको तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्या समाधानका उपायसहितको प्रतिवेदन पनि मन्त्रालयमा ल्याउन आग्रह गर्दछु ।”

मन्त्री यादवले अस्पतालका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको बताउनुभयो । “मैले समग्र देशकै स्वास्थ्य क्षेत्र सुधार ल्याउने गरी काम थालिसकेको छु”, उहाँले भन्नुभयो, “त्यसैको सिलसिलामा पूर्वस्वास्थ्यमन्त्री तथा विज्ञहरुलाई भेटेर आवश्यक रायसुझाव पनि लिएको छु ।’’ उहाँले नारायणी अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै बिरामी तथा कुरुवासँग कुराकानी गर्नुभएको थियो ।

अस्पतालमा उपचाररत बिरामीले अस्पतालको फार्मेसीमा पर्याप्त औषधि नभएको, ओपिडी टिकट काट्ने काउन्टरमा भीडभाड रहेको, र चिकित्सकले ओपिडीमा पर्याप्त समय नदिएकोलगायतका गुनासो मन्त्रीसक्षम राखेका थिए ।

मन्त्री यादवले बिरामीले राखेका गुनासा तुरुन्तै सम्बोधन गर्न मेसु हकलाई निर्देशन दिनुभएको छ । मन्त्री यादवले अदालतमा विचाराधीन अस्पताल भवन निर्माणको मुद्दालाई ‘फास्ट ट्रयाक’मा सम्बोधन गर्न आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई मुख्य एजेन्डा बनाउन मन्त्री यादवलाई अनुरोध गर्नुभयो । “कर्मचारी क्वाटर निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा गर्छु”, उहाँले भन्नुभयो, “मन्त्रीज्यूले बजेटको सुनिश्चितता गर्नुहोस्, क्वाटर र अन्य पूर्वाधारका लागि जग्गा महानगरपालिकाले जोहो गर्नेछ ।” रासस

मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.