• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

भरतपुर आंँखा अस्पतालद्धारा लिटल फ्लावर स्कुलमा एकैदिन ११ सय जनाको निशुल्क आंँखा परीक्षण

  •  मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित

हरि पौडेल, चितवन । नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित भरतपुर आंँखा अस्पतालले नारायणगढको लिटिल फ्लावर स्कुलमा निशुल्क आांखा शिविर परीक्षण शुरु गरेको छ । मंगलबारबाट दुई दिनसम्म चल्ने यो शिविरमा आज ११सय विद्यार्थीको आंँखा परीक्षण गरिएको हो । परीक्षण गरिएका विद्यार्थी मध्ये ५९ जना विद्यार्थीको दृष्टि कमजोर पाईएको अस्पतालका स्वास्थ्य प्राविधिक संयोजक सुवास सापकोटाले जानकारी दिनु भयो । बांँकी १३ सय विद्यार्थीको आंँखा परीक्षणलाई बुधबार निरन्तरता दिईनेछ । दृष्टि कमजोर भएका विद्यार्थीलाई अस्पतालले निशुल्क चश्मा समेत वितरण गरिने सापकोटाले बताउनु भयो । पछिल्लो समय शहरिया बालबालिकाहरुमा दृष्टि कमजोर बढ्दै गएकोले विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।
विद्यार्थीले अधिकांश समय मोबाइल, ल्यापटप तथा टिभी हेर्ने गरेका कारण पनि यो समस्या बढी देखिएको सापकोटाको भनाई छ ।

विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गर्नु अपरिहार्य रहेको भन्दै स्कुलका प्रबन्धक गोविन्द पौडेलले यसले विद्यार्थीहरुको पढाई लेखाईमा सहज पुग्ने बताउनु भयो । अस्पतालले लिटिल फ्लावर स्कुललाई नै छनौट गरेकोमा अस्पतालप्रति पौडेलले कृतज्ञता व्यक्त गर्नुभयो ।
अस्पतालले चितवनमात्र नभई देशका विभिन्न समुदाय, शैक्षिक संस्था तथा अन्य सामाजिक संस्थाहरुमा पनि निशुल्क आंखा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । मानिसको अंग मध्ये महत्वपूर्ण अंगको रुपमा आंँखा भएकोले समाजमा सचेतना ल्याउनुका साथै आंँखामा हुने समस्यालाई न्यूनिकरण गर्न अस्पतालले निशुल्क शिविरलाई निरन्तरता दिदै आएको अस्पतालका प्रवक्ता रमेश घिमिरेले बताउनु भयो । उहांँका अनुसार बालबालिका, बृद्धबृदा लगायत किशोर र वयस्कलाई समेत आंँखामा विभिन्न समस्या देखिने क्रम बढ्दो छ ।

मंगलबार स्कुलमा गरिएको आंँखा परीक्षण अस्पतालका सुवास सापकोटा , प्रिंयंसा आचार्य, सोहिल अली, आनन्द यादव, पिंकी शाह, र सुधा अर्यालको टोलीले आंँखा परीक्षण गरेको हो । बुधबार पनि यही टोृलीले निशुल्क आंँखा परीक्षण गरिने सापकोटाले जानकारी दिनुभयो ।

मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.