• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न

  •  बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका-११ शिवपुरमा प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत ‘भिआइए स्क्रिनिङ’ शिविर सञ्चालन गरिएको छ । शिविरबाट स्थानीय महिलाहरु लाभान्वित भएका छन् ।

शिवपुर निवासी ६५ वर्षीया एक महिलालाई तल्लोपेट, ढाड, कम्मर दुख्ने समस्या थियो । घरको कामले गर्दा उहाँलाई जचाउन जाने समय मिलेको थिएन । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा र वडा नं ११ को आयोजनामा भएको शिविरमा जाँच गराउँदा उहाँको पाठेघरको मुखमा घाउ भएको पत्ता लाग्यो । घर छेउमा उपचार गराउन पाउँदा उहाँ खुसी हुनुहुन्छ ।

सोही वडाको ४३ वर्षकी एक महिलाको महिनावारी गडबडी हुने समस्या थियो । सबैलाई हुने समस्या होला भनेर उहाँले अहिले सम्म जचाउन कतै जानु भएको थिएन । घरै छेउमा शिविर सञ्चालन भएपछि उहाँ पनि जचाउन पुग्नुभयो । उहाँको पाठेघरमा मासु पलाएको रहेछ । उहाँको समस्याको पहिचान शिविरमा भएपछि उहाँ पनि निकै खुसी हुनुहुन्छ ।

घोराही उपमहानगरपालिका जन स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले निरोगी हुनु पहिलो अधिकार भएकाले उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसकेका महिलालाई सेवा दिन पालिकाभित्रका स्वास्थ्य केन्द्रमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । महिला सधैँ अरुका लागि मात्रै सोच्ने भएकाले आफूलाई समय दिन नसक्दा अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्था जाने भएकाले जटिल रोगका सिकार भइ अकालमा ज्यान गुमाउने गरेको उहाँको भनाइ छ ।

वडा नं ११ का अध्यक्ष कुलबहादुर लामिछानेले महिलाले प्रजनन अङ्गको परीक्षण गर्न लाज मान्न नहुने बताउनुभयो । क्यान्सरजस्ता प्राणघातक रोग लागेमा घरबार बेचेर औषधि उपचार गर्दा पनि निको नहुने भएकाले समयमै सचेत भएर परीक्षण गर्न आग्रह गर्नुभयो ।

घरघर सेवा दिने उद्देश्यले स्वास्थ्यकर्मीसहितको टालीले स्वास्थ्य सेवा दिन थालेको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले महिला स्वास्थ्य सेवाबाट बञ्चित हुनुनपरोस् भनेर घरआँगनमा सेवा दिन शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

भिआइए परीक्षणबाट पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउने पहिलो चरणको परीक्षण भएकाले सबैले परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो । क्यान्सरका बिरामीलाई स्थानीय तहले केही रकम सहयोग गर्ने भएकाले दैनिक पाँच छ जना क्यान्सरका बिरामीको सिफारिस गर्नुपर्दा साह्रै मन दुख्ने गरेका कारण गत वर्षदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पाठेघरको भिआइए परीक्षण सुरु गरेको उपाध्यक्ष डिसीले बताउनुभयो ।

शिवपुरको शिविरमा ६१ जना महिलाको प्रजनन स्वास्थ्यको परीक्षण गरिएको छ । जसमा पाठेघर खसेका १४ जना, क्यान्सरको शङ्का लागेका दुई जना, पाठेघरमा मासु पलाएका चार जना भेटिएका भिआइए स्थानीय स्रोत व्यक्ति विमला पौडेलले जानकारी दिनुभयो । अन्य बिरामीमा महिनावारी गडबडी भएका, सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघरमा घाउखटिरा भएका बिरामीले सेवा लिएको पौडेलले जानकारी दिनुभयो । रासस

बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.