• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा फोहोर विसर्जन मेशिन जडान

  •  बुधबार, असार ०६, २०८१ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा पोखरा महानगरपालिका वडा नंं-३० मा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा फोहोर विसर्जन मेशिन जडान गरिएको छ ।

हस्पिटलबाट निस्कने फोहोर जन्य वस्तुको उचित रुपमा विसर्जन नहुँदा हुन सक्ने थप जोखिमलाई मध्यनजर राख्दै गण्डकी प्रदेशमा नै पहिलो पटक करिब एक करोड ३७ लाखको लागतमा ( सेडर स्टेलाईजि मेशिन ) फोहोर विसर्जन मेशिन जडान गरिएको हो ।

हस्पिटलबाट निस्कने सबै खालको फोहोरलाई मेशिनमा राखेर रोगका कीटाणुहरूलाई पूर्ण रुपमा निर्मलीकरण गरेर कम तौल र सानो साइजमा निकाल्ने सक्ने क्षमता मेशिनको रहेको छ भने यसलाई खेतबारी बाहेक अन्य ठाउँमा पुनः मलकै रुपमा प्रयोग गर्न मिल्ने भएको छ ।

यसै बिच उक्त मेशिनको मङ्गलवार गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले शुभारम्भ गर्नुहुँदै स्वास्थ्यको पहुँच सबै जनताले पाउनु पर्छ भन्ने मान्यताले स्वास्थ्यको क्षेत्रमा पर्याप्त बजेट चाहिन्छ भने सङ्घीय सरकार देखि प्रदेश सरकारमा आफूले जोडदारका साथ माग राखेको बताउनु भयो ।

“आर्थिक अभावमा कुनै पनि जनताले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मान्यताले यस हस्पिटलबाट स्वास्थ्य बिमाको सुविधा, मुटु रोगीका लागि डाइलोसिस सेवा र आगामी दिनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा फुल फेजको हस्पिटल सञ्चालन गर्ने सोचका साथ गण्डकी प्रदेश सरकार अगाडी बढेको छु,” मन्त्री थापाले भन्नु भयो ।

अस्पतालले समयको माग अनुसार नयाँ नयाँ प्रविधिको खोजी गरि जनतालाई प्रभावकारी र गुणस्तरीय सेवा दिने लक्ष्यका साथ अगाडी बढेकाले यहाँ कार्यरत सबै करारका कर्मचारीहरूलाई साउनको पहिलो हप्तामा नै म्याद थप गरिने भएकोले निर्धक्कका साथ काम गर्न मन्त्री थापाले विश्वास दिलाउनु भयो ।

सोही अवसरमा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विनोद विन्दु थापाले स्वास्थ्येको क्षेत्रमा राज्यको ठुलो लगानी रहेकाले यसको सहिरुपमा सदुपयोग गरि प्रदेश कै नमुना हस्पिटल बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने सुझाव राख्नु भयो ।

कार्यक्रममा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले मुठी देखि सर्वस्व दाताको दानबाट निर्माण भएको अस्पतालले छोटो समयमा ५० बेडको हस्पिटल तयार पारी २४सै घण्टा सेवा दिँदै आएको र आगामी दिनमा विशेष गरि मुटुका बिरामीहरूलाई केन्द्रित डाईलोसिस सेवालाई प्रभावकारी बनाउने योजना रहेको बताउनु भयो ।

सोही कार्यक्रममा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्ष ऋषिराम जमरकट्टेलले अस्पताललाई आर्थिक रुपमा कसरी मजबुत र सेवालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा नीतिगत तहमा नै कुरा उठान गरेको बताउँदै हस्पिटलले ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी, हस्पिटल क्षेत्रको कम्पाउन्ड र शान्ती सुरक्षाका लागि प्रहरी सेवा पहिलो प्रथामिकतामा परेको बताउनु भयो ।

बुधबार, असार ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.