• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ मिनेट 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १ मिनेट 

झापा र कैलालीमा खोप अभियान
  • ६ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

कोशी अस्पतालमा तीन वर्षमा सांँढे ३ लाख बढीले लिए स्वास्थ्य बिमा

  •  आइतबार, असार २४, २०८१ मा प्रकाशित

विराटनगर । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएपछि विराटनगर स्थित कोशी अस्पतालबाट विगत तीन वर्षमा ३ लाख ५४ हजार बढीले स्वास्थ्य बिमा सेवा लिएका छन् ।

कोशी प्रदेशकै ठुलो उक्त सरकारी अस्पतालको तथ्याङ्क अनुसार सो अवधिमा वयस्क तथा वृद्धवृद्धा ३ लाख २७ हजार ९ सय ९२ जना तथा १८ हजार ५ सय बालबालिकाले स्वास्थ्य बिमा सेवा लिएका छन् ।

चालु आर्थिक वर्ष ०८०–०८१ को असार–२३ गते सम्म १ लाख ३८ हजार ६ सय ३ जनाले सेवा लिएकोमा त्यसमध्ये वयस्क तथा वृद्धवृद्धा १ लाख २९ हजार २ सय ७१ तथा ९ हजार ४ सय ६५ जना बालबालिका रहेका छन् ।

त्यसै गत आर्थिक वर्ष ०७९–०८० मा १ लाख २९ हजार ८ सय ९३ जनाले सेवा लिएकोमा वयस्क तथा वृद्धवृद्धा १ लाख २२ हजार ९ सय ४१ जना तथा ६ हजार ९ सय ५२ जना बालबालिकाले बिमा सेवा लिएका थिए ।

त्यस्तै अघिल्लो आर्थिकवर्ष ०७८–०७९ मा सो अस्पतालबाट ८५ हजार ३ सय ६४ जनाले सेवा लिएकोमा जसमध्ये वयस्क तथा वृद्धवुद्धा ८५ हजार ३ सय ६४ जना तथा बालबालिका ३ हजार ५ सय १३ जना रहेका छन् ।

तीन वर्षको अवधिमा अस्पताले बिमासँग आबद्ध बिमाकर्तालाई ६६ करोड ४३ लाख वरवरको औषधि तथा उपकरण सेवा प्रदान गरेको छ ।

अस्पतालले चालु आर्थिक वर्ष ०८०–०८१ को असार–२३ गतेसम्म २७ करोड २४ लख २१ हजार त्यस्तै गत आर्थिक वर्ष ०७९–०८० मा २५ करोड १३ लाख ६० हजार तथा अघिल्लो आर्थिक वर्ष ०७८–०७९ मा १५ करोड ३८ लाख १९ हजार बराबरको औषधि तथा उपकरण सेवा प्रदान गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रम विराटनगर स्थित कोशी अस्पताल, मोरङ सहकारी अस्पताल, हाम्रो अस्पताल र लाइफगार्ड अस्पतालमा सञ्चालनमा छ । स्वास्थ्य बिमामा आबद्ध भएपछि औषधि तथा स्वास्थ्य उपचार सेवा निःशुल्क पाउन थालेपछि बिमा गराउनेहरूको सङ्ख्या दिन प्रतिदिन वढन थालेको छ । कोशी अस्पतालको सेवा प्रभावकारी हुने भएकाले यो अस्पतालबाट सबैभन्दा बढी बिरामीहरूले बिमा सेवा लिने गरेका छन् ।

यसैगरी माघ महिनादेखि नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले बिमासेवा लाभग्राहीले १० प्रतिशत रकम व्यर्हाेनुपर्ने व्यवस्था गरेको छ । १० प्रतिशत रकम लाभग्राहीले तथा बाँकी ९० प्रतिशत रकम बिमा बोर्डले व्यहाेर्नेगरी सो व्यवस्था कायम गरेको अस्पतालका सूचना अधिकारी इन्दिरा यादवले बताउनुभयो । यसैगरी बिमा सेवालाई पारदर्सी र प्रभावकारी बनाउन बोर्डले बिरामीको पुर्जामा सेवा दिने चिकित्सकको नाम, हस्ताक्षर, छाप तथा एनएमसी नम्बर अनिवार्य गरेको छ ।

बिमामा आबद्ध लाभग्राहीलाई अस्पतालले ११ सय ३० प्रकारको औषधि तथा उपकरण सेवा प्रदान गर्दै आएको छ । सो अस्पतालमा २०७४ साल माघ देखि स्वास्थ्य बिमा कार्यक्रम लागु भएको हो ।

आइतबार, असार २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
झापा र कैलालीमा खोप अभियान

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.