• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘प्रेसर र सुगरका बिरामीलाई पनि मृगौला सम्बन्धि रोगको उच्च जोखिम ! ’

  •  मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

युरोलोजी वा भनौ पिसाब वा मृगौला,मुत्रनली सम्बन्धी रोगलाई हामीले चिन्ने गर्छौ । पछिल्ला बर्षहरुमा जति जति यसको प्रविधिको विकास भयो त्यति त्यति पिसाब सम्बन्धी रोग भएका मानिसको संख्या पनि बढ्दै गएको पाउंँछौ । मानिसको आधुनिक जीवनशैली , खानपानका कारण पिसाबसम्बन्धी विभिन्न रोग लाग्ने गर्छ । प्रायः मानिसमा विभिन्न कारणले मृगौला तथा मुत्रनलीमा पत्थरी तथा क्यान्सर रोग समेत भएको पाउंँछौं । यो रोग विभिन्न कारणले लाग्ने गर्दछ । स्वस्थ पानीको मात्रामा कमी, अस्वस्थ खानपान, धुम्रपान ,मद्यपानका कारणले पनि मृगौला, मुत्रनलीमा पत्थरी तथा यस सम्बन्धि रोग लाग्ने चिकित्सक बताउंँछन । मृगौला रोगकै कारण पनि निःसन्तान सम्बन्धि समस्या देखा पर्ने गरेको छ ।

बिशेष गरेर मृगौलाको नियमित परीक्षण, स्वास्थ्य सचेतनाको अभाव तथा अस्वस्थकर खानाका कारण बढीमा मात्रामा यो रोग न्यून तथा मध्यम बर्गीय परिवारमा देखिएको पाउंँछौ । हामीले पिसाब सम्बन्धी समस्याबाट बच्न मुख्यगरी मृगौलाको बढी सावधानी अपनाउनु पर्ने हुन्छ । एउटा स्वस्थ मानिसले दैनिक कति लिटर पानी पिउने, कतिपटक पिसाब फेर्ने , पिसाब सम्बन्धि रोगका लक्षण के के हुन? र मृगौलालाई कसरी बचाउने र प्रविधि लगायतका बिषयमा हामी वरिष्ठ मुत्ररोग बिशेषज्ञ डा.चितरञ्जन शाह संँग कुराकानी गरेका छौं । पिसाब रोग सम्बन्धि थप जानकारीको लागि तलको भिडियो लिंक क्लिक गर्नुहोला !

मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.