• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

क्यान्सरपीडित स्रष्टा चाम्लिङको उपचारार्थ सहयोग सङ्कलन

  •  सोमबार, साउन २८, २०८१ मा प्रकाशित

खोटाङ । क्यान्सरपीडित गीतकार, कवि एवं प्राज्ञ टीका चाम्लिङको उपचारका लागि हङ्कङमा करिब रु छ लाख आर्थिक सहयोग जुटेको छ । खोटाङ सेवा समाज हङ्कङको पहलमा रु पाँच लाख ७३ हजार पाँच सय सहयोग रकम जुटाइएको जनाइएको छ ।

उक्त रकम किरात राई साँस्कृतिक कलाकार सङ्घ नेपालको रोहबरमा हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा किरात राई साँस्कृतिक कलाकार सङ्घले सङ्कलन गरेको रु २८ हजार ६० समेत प्रदान गरेको जनाइएको छ ।

खोटाङमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाउनुभएका स्रष्टा चाम्लिङको उपचारका लागि खोटाङ सेवा समाज हङ्कङका उपाध्यक्ष धर्मराज राईको संयोजकत्वमा सहयोग सङ्कलन अभियान थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला निवासी प्राज्ञ कवि तथा वरिष्ठ गीतकार चाम्लिङको क्यान्सर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

गीतसँगै कविता तथा कथा÷समालोचनामा उत्तिकै कलम चलाउँदै आउनुभएका चाम्लिङ नेपाल प्रज्ञा–प्रतिष्ठान, गीतकार सङ्घ नेपाल, बेलायती प्रतिभा प्रष्ठिानलगायतमा आबद्ध हुनुहुन्छ । चाम्लिङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार हात पारिसक्नुभएको छ ।

चाम्लिङको उपचारका लागि खोटाङ कलाकार समाजकातर्फबाट दुई पटक गरी रु चार लाख ८५ हजार तीन सय ६६ सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिनुभयो । “सहयोग सङ्कलन अभियान जारी छ । अहिले फेरि करिब रु तीन लाखजति सङ्कलन भइसकेको छ”, उहाँले भन्नुभयो ।

चाम्लिङले ‘हर्कजङ्ग–छलिशोभा किरात कला पुरस्कार-२०८१’ प्राप्त गर्नुभएको छ । कला-संस्कृति संरक्षक मनिकुमार राईले आफ्नो स्व बुबाआमाको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषबाट रु २३ हजार तीन सय ३३ राशिको पुरस्कार चाम्लिङको काव्य कृति ‘बागी कविता’लाई प्रदान गरिएको हो ।

किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्यसमितिको मातहतमा रहनेगरी विसं २०६८ मा स्थापना गरिएको पुरस्कार सङ्घको १९औँ स्थापना दिवसमा प्रदान गरिएको महासचिव पदम थुलुङले जानकारी दिनुभयो । रासस

सोमबार, साउन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.