• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

अत्यधुनिक प्रविधि र बिशेषज्ञको सेवा सहित कान्तिपुर डेन्टलको नवौं शाखा भरतपुरमा

  •  शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित

चितवन । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले भगिनी संस्था कान्तिपुर डेन्टलको नवौं शाखा भरतपुरबाट सेवा दिन थालिएको छ । भरतपुर महानगरपालका वडा नम्बर १० स्थित े भरतपुर विमानस्थल अगाडि आज पत्रकार सम्मेलन गरी उक्त डेण्टल सेन्टर औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिईएको हो । दांँत सम्बन्धी सम्पुर्ण उपचार र्र सेवा दिने गरी सेन्टर आज (शनिबार) देखि सञ्चालनमा आएको े हो ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले अत्यधुनिक प्रविधि सहित संस्थाको आफ्नै भवनबाट सेवा शुरु गरिएको बताए ।‘ हामीले डेन्टल सेक्टरमा लिड गर्न चाहन्छौं र ओरल हेल्थ सम्बन्धी सचेतना जगाउने उद्धेश्य पनि हो ।’ डा. श्रेष्ठले भने ।
उनका अनुसार सीभीसिटी सहित दन्त उपचारको सम्पूर्ण सेवा सेन्टरमा दिइनेछ । यसअघि नारायणगढको पुल्चोकबाट बि.सं. २०६० सालबाट सेवा दिंदै आएको बताउँदै उनले चितवनमा नै दोस्रो शाखा र देशभर मध्येको नवौं शाखा भरतपुरमा सञ्चालन गरिएको बताए ।

सेन्टरमा मुख तथा दांँतको परिक्षण तथा परामर्श, दांँत सफा गर्ने, दांँत निकाल्ने , दांँत भर्ने, जरैदेखि दांँत भर्ने ,शल्यक्रिया गरी दांँत निकाल्ने, कृतिम दांँत राख्ने, दन्त्य प्रत्यारोपण, एक्सरे सेवा दिइनेछ । यस्तै बच्चाको दांँतको बिशेष उपचार, मुखको क्यान्सरको बिशेष परीक्षण,बांगोटिंगो दांँतको उपचार, गिजा सम्बन्धी रोगको बिशेष उपचार , अनुहारको जोर्नी, सुतेको बेला दांँत किट्ने र घुर्ने समस्या लगायतको उपचार गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सेन्टरमा पूर्ण डिजिटलाइज् प्रणालीमा सञ्चालन हुने उक्त सेवाका लागि ३ डेन्टल सर्जन, ४ डेन्टल हाइजनिष्ट, २ असिस्टेन्ट लगायत आवश्यकता अनुसार अन्य जनशक्ति थप गरी सेवा दिइने उनको भनाई छ । सेवा शुभारम्भको अवसरमा बिशेष छुट सहित उपचार सेवा दिइने उनले बताए । उनका अनुसार असोज महिना भरी सम्म साधारण दन्त उपचारमा १५ प्रतिशत छुट र बिशेष दन्त उपचार सेवामा १० प्रतिशत छुट दिइनेछ ।

नेपालको सबैभन्दा ठूलो डेण्टल कलेज कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको काठमाण्डौंको बसुन्धारा चौकी, सतुन्गल, सुन्दरबस्तीमा उपचार सेन्टर रहेका छन् । यसैगरी सेन्टरले पोखराको न्यूरोड, रुपन्देहीको बुटवलस्थित पुष्पलाल चोक र तिलोत्तमाको भलबारीमा रहेको सेन्टरबाट दन्त उपचार सेवा दिंदै आएको छ ।

शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.