• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

वरिष्ठ दन्त चिकित्सक दम्पत्तीद्धारा फाउण्डेशन स्थापना

  •  शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित

चितवन । वरिष्ठ दन्त चिकित्सकद्वय डा.अजय न्यौपाने र डा.सरु थापा न्यौपानेले सामाजिक काम गर्ने उद्देश्य सहित फाउण्डेशन स्थापना गरेका छन्।
स्वास्थ्य, शिक्षा, वातावरण र विपद् व्यवस्थापनमा काम गर्नेगरी डा.अजय एण्ड डा.सरु फाउण्डेशन स्थापना गरेका हुन् ।
फाउण्डेशनका अध्यक्ष रहेका डा. न्यौपानेका अनुसार गरिब, विपन्न र असहायहरुको लागि शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने, विपद् व्यवस्थापन, वातावरण, कला र संस्कृतिको संरक्षणमा सघाउने लक्ष्य राखिएको छ ।

वार्षिक रु १० लाख कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा रु १० लाख छुट्याएको उहाँले बताउनुभयो । फाउण्डेशन सञ्चालनको लागि तत्कालका लागि साइराम डेण्डल केयरबाट १० लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ। साथै १० लाख रुपैयाँ चालु पूँजीकोरुपमा रहने र अक्षय कोषमा प्रत्येक बर्ष १० लाख रुपैयाँ थप गर्दै १० वर्षमा १ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको डाक्टर न्यौपानेले जानकारी दिए ।

आउँदो वर्षबाट कोषको ब्याजमा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्नेछ । दश वर्षमा अक्षयकोष रु एक करोड पु¥याउने लक्ष्य छ । व्याजले अपुग हुँदा आफूहरुले रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।

ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको साथै आँखाको दृष्टि गुमाएका विपन्नको उपचारलाई प्राथमिकता दिइने उनले बताए ।
गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने, शिक्षकलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने, वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, विपद्मा व्यवस्थापन र राहत प्रदान गर्ने, कला, संस्कृतिको जगेर्नामा आवश्यक सहयोग गर्ने डाक्टर दम्पत्तीको योजना रहेको छ । फाउण्डेशनले प्रत्येक वर्ष २० जना छात्रछात्रालाई १० हजार रुपैयाँका दरले छात्रबृत्ति र ५ जना शिक्षकलाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने डा.सरु थापाले बताइन्।

साथै ग्रामीण क्षेत्रका अति विपन्न २० परिवारको स्वास्थ्य बीमाको गर्ने उनले बताइन्। उनीहरूले पुनः प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोग बढी गरेर वातावरणमैत्री डेण्टलको विकास गर्ने लक्ष्य राखेका छन्।

चिकित्सक दाम्पत्तीले हालसम्म डेन्टल शिविरमार्फत ३५ हजार जनालाई निःशुल्क सेवा प्रदान गरेको बताए।
डा.न्यौपाने तीन दशकदेखि दन्त चिकित्सकको रुपमा कार्यरत छन्। उनी भरतपुर अस्पतालका दन्तरोग विभाग प्रमुख हुन्। दम्पत्तीको चितवनको नारायणघाट र रत्ननगरमा साइराम डेण्टल केयर सञ्चालनमा छ ।

शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.