• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

मेचीनगरमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न त्रिपक्षीय सम्झौता

  •  शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित

झापा । मेचीनगरमा नसर्ने रोगको जोखिम भएका ४० वर्षमाथिका उमेर समूहका बासिन्दाको मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोगको, जाँच र जोखिम कम गर्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटुरोग नियन्त्रणमा क्रियाशील सामुदायिक संस्था केएचडिसी नेपाल र मेचीनगर नगरपालिकाबीच स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा मेचीनगर नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र केएचडिसी अध्यक्ष डा राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

केएचडिसी नेपालको कार्यक्रम संयोजक तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष शर्माले मेचीनगरका १५ वटै वडामा यो कार्यक्रम लागु हुने सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बताउनुभयो । कार्यक्रमअनुसार प्रतिष्ठान र केएचडिसी नेपालले मेचीनगरका घरघरमा पुगेर मुटुरोग, मधुमेह, उच्च रक्तचाप र दीर्घकालीन मिर्गौला रोगको उच्च जोखिम भएका बिरामी खोजेर स्थानीय स्वास्थ्यकर्मीलाई प्राविधिक उपकरण उपलब्ध गराउँदै सीप र क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने छ ।

कार्यक्रमअन्तर्गतमा नगरका सबै अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकीमा कार्यरत जनशक्तिलाई तालिम दिएर प्रशिक्षित गरिने डा शर्माले बताउनुभयो । कार्यक्रमको संयोजन प्रतिष्ठानको इनटरनल मेडिसिन विभागका प्राध्यापक डा शर्माले गर्नुहुने सम्झौतामा उल्लेख छ । नगर क्षेत्रमा घरदैलो गरेर फेला परेका नसर्ने रोगका बिरामीको विशेषज्ञ चिकित्सक र आवश्यकतानुसार टेलिमेडिसिनको माध्यमबाट उपचार गरिने छ ।

हाल केएचडीसीका स्वास्थ्य कार्यक्रम झापा, मोरङ, सुनसरी र धनकुटामा सञ्चालित छन्भने विगत तीन वर्षमा मेचीनगरका ४० वर्षमाथिका १० हजार आठ सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिसकेको जनाएको छ । रासस

शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.