• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

पर्सा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु

  •  शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित

मलङ्गवा (सर्लाही) । यहाँस्थित पर्सा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । पालिकाअन्तर्गतका छवटै वडाका नागरिकको सहजताका लागि सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष धिरेन्द्र यादवले जानकारी दिनुभयो ।

सेवा सुरु भएपछि त्यस क्षेत्रका गर्भवती बढी लाभान्वित भएका छन् । “गर्भवतीलाई लक्षित गरी ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ”, अध्यक्ष यादवले भन्नुभयो, “पैसा तथा जानकारीको अभावमा अल्ट्रासाउन्ड नगराउदा गर्भवतीको ज्यान नै जोखिममा पर्ने गरेकाले सेवा सुरु गरेका हौँ ।”

गाउँपालिकाको सहयोगमा गएको भदौ १ गतेदेखि सबै वडामा गर्भवतीलाई अल्ट्रासाउन्ड सेवा दिन थालिएको सूचना अधिकारी विमलेश यादव (रुपेश)ले जानकारी दिनुभयो । अल्ट्रासाउन्ड गर्नाका साथै स्वास्थ्यकर्मीले गर्भवतीको स्वास्थ्य परीक्षण गरी निःशुल्क रुपमा आइरन चक्कीलगायत औषधिसमेत वितरण गरिँदै आएको उहाँले बताउनुभयो ।

यसैगरी गत आर्थिक वर्षदेखि यहाँ ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गरी निःशुल्क स्वास्थ्य चेक जाँच पनि हुँदै आएको छ । यस कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरघरमा गएर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण हुने गरेको गाउँपालिका जनस्वास्थ्य निरीक्षक चन्देश्वरप्रसाद साहले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा नौ हजार चार सय ८० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको उहाँले बताउनुभयो । साहकाअनुसार मधुमेह, ज्वरो, रक्तचापलगायतका औषधि निःशुल्क वितरण गरिएको थियो ।

मधेस प्रदेश सरकारको सहयोगमा पर्सा गाउँपालिका–३, स्थित नारायणपुर स्वास्थ्य चौकीमा अतिआधुनिक प्रयोगशाला सेवाको स्थापना भएपछि स्थानीयले सहुलियत दरमा सेवा पाएका छन् । रासस

शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.