• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘हर्टएट्याक किन बढ्दैे छ नेपालमा ?’ हर्टएट्याक हुनबाट कसरी बच्ने ?

  •  मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित

पछिल्लो समय मुटुरोग नेपाली माझ साझा समस्याको रुपमा देखिएको छ । अहिले अधिकांश नेपालीको घरमा मुटु र यस सम्बन्धी बिरामी भेटिन्छन । मुटुरोग र मुटुसम्बन्धी समस्या विभिन्न कारणले हुन्छ । बढ्दो आधुुनिक जीवनशैली, खानपान, निस्क्रीय जीवन संँगै कोलेस्ट्रोल, सुगर तथा बंशाणुगत गुणले पनि मुटुसम्बन्धी समस्या हुने चिकित्सकहरु बताउंँछन । नेपाली समाजमा मुटुरोग अत्यन्तै चुनौति र भयावह रुपमा बढेको पाईन्छ । विकसित राष्ट्रहरुमा यो रोगको दर घट्दै गएपनि नेपालमा भने यसको दर तीब्र गतिमा बढ्दै गएको छ । चिकित्सकका अनुसार नेपालमा कुल जनसंख्याको १५ प्रतिशत मुटुका विरामी छन । बर्षेनी हजारौंलाई हर्टएट्याक हुन्छ र त्यसमध्ये ९० प्रतिशतले समयमै उपचार नपाएर मृत्युवरण गर्ने गर्छन ।

बिशेष गरी मेडिकल क्षेत्रमा प्रविधिको विकास, दक्षजनशक्तिको उत्पादन , मेडिकल पूर्वाधारले फड्को मारेपनि मुटुरोगको उचित उपचार र सही समयमा उपचार नपाउंँदा यो समस्याबाट मृत्यु हुनेको सूची बढ्दै गएको छ । यसको न्यूनिकरण गर्न उपचार पद्धति र प्रविधिसंँगै मुटुरोगसम्बन्धी सचेतना नहुंँदा अनाहकमा कैयौं व्यक्तिले ज्यान गुमाईरहेका हुन्छन । यसलाईलै मध्यनजर गर्दै उपचार संँगै सैद्धान्तिक ज्ञान दिने उद्धेश्यले वरिष्ठ मुटु चिकित्सक डा
ओममूर्ति अनिलले केही बर्षदेखि सोसयल मिडीया मार्फत मुटुसम्बन्धी सचेतना जगाईराख्नु भएको छ । मुटुरोग र मुटु सम्बन्धी समस्याको न्यूनिकरण र नियन्त्रणका लागि उहांँले अभियान्ताको रुपमा नागरिकलाई सचेतना र सुसुचित गरिराख्नु भएको छ । यो प्लेटफर्मबाट नागरिकका समस्या, जिज्ञासाको पनि समाधान उहांँले गर्दै आउनु भएको छ ।

मुटुरोग र मुटुसम्बन्धी समस्याका उपचार पद्धति र प्रविधिसंँगै सचेतना किन आवश्यक छ ? मुटुमा हुने समस्याका लक्षणहरु के के हुन? मुटुरोग तथा हर्टएट्याक्ट के कारणले हुन्छ ? तत्काल हर्टएट्याक्टको लक्षण देखिएमा के गर्ने ? र मुटुरोग र समस्या न्यूनिकरणका बारेमा वरिष्ट मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसंँग गरिएको कुराकानी अंश । बांँकी थप जानकारी भिडीयो लिंक तल उपलब्ध छ ।

मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.