• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सुशील कोइराला क्यान्सर अस्पतालमा करोडौँका मेसिन नचल्दा सेवा अवरुद्ध

  •  सोमबार, भदौ २४, २०८१ मा प्रकाशित

बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पाँच महिनाअघि भएको आगलागीका कारण सिटी स्क्यान र एक्सरेजस्ता महत्वपूर्ण मेसिनहरू अझै सञ्चालनमा आउन सकेका छैनन्। अस्पतालले विद्युत् कनेक्सन सुचारु गर्न चार महिना लगाएको भएपनि सिटी स्क्यानको सिपियु र कन्ट्रोल बक्समा देखिएको समस्याका कारण सेवा पुनः सञ्चालनमा ढिलाइ भएको छ। अस्पतालका निर्देशक डा. प्रकाश प्रसाद शाहका अनुसार यी उपकरणहरू जर्मनीबाट ल्याउनुपर्ने र करिब ३६ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ।

सेवाग्राहीहरू हाल महँगो मूल्य तिरेर निजी प्रयोगशालामा जाँच गराउन बाध्य भएका छन्। अस्पतालमा सात हजार पाँच सय रुपैयाँमा हुने सिटी स्क्यान निजी प्रयोगशालामा पन्ध्र हजार रुपैयाँसम्म पर्ने सेवाग्राहीहरू बताउँछन्। यसले गर्दा अस्पतालमा आउने सेवाग्राहीहरूको सङ्ख्या २५ सयदेखि ३ हजारको हाराहारीबाट घटेर २ हजार आसपासमा झरेको छ।

अस्पतालमा बहुप्रतिक्षित २५ करोडको लिन्याक मेसिन ८ महिनादेखि आएर पनि सञ्चालनमा आएको छैन। दक्ष जनशक्ति अभावका कारण यो मेसिन सञ्चालन हुन सकेको छैन। साथै, अस्पतालमा मेडिकल अङ्कोलोजिस्ट र रेडियोलोजिस्टको पनि अभाव छ, जसका कारण सेवाग्राहीहरूले चितवनसम्म धाउनुपर्ने अवस्था आएको छ।

अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले मेसिनहरू सुचारु गर्न प्रयास भइरहेको बताए पनि हालसम्म ठोस परिणाम आउन नसक्दा सेवाग्राहीहरूले निरन्तर दुःख पाइरहेका छन्।

सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.