• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताँजकोट गाउँपालिकामा गर्भवतीसँग ‘स्वास्थ्य शिक्षा कार्यक्रम’

  •  बुधबार, भदौ २६, २०८१ मा प्रकाशित

सिमकोट (हुम्ला) । हुम्लाको ताँजकोट गाउँपालिकाले सुरक्षित प्रसूति सेवा, सुत्केरीको स्याहारसुसार र बच्चाको हेरचाहमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न कार्र्यक्रम गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष लाकेश जैसीले कार्यक्रमअन्तर्गत यहाँका गर्भवती, सुत्केरी र नवजात शिशुको हेरचाहका लागि जनचेतना अभिवृद्धि गर्न विभिन्न गतिविधि भइरहेका बताउनुभयो । उहाँले पालिकाका प्रत्येक वडामा रहेका प्रत्येक विद्यालयमा पोषण र व्यक्तिगत सरसफाइसम्बन्धी कार्यक्रमसमेत सँगसँगै अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । “हामीले सुरक्षित प्रसूति सेवा, सुत्केरीको स्याहारसुसार र बच्चाको हेरचाहमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न कार्यक्रम गरिरहेका छौँ । वर्षायाममा पनि विभिन्न सचेतनामूलक कार्यक्रमका लागि स्वास्थ्यकर्मी गाउँटोलमा परिचालन गरेर निरन्तर काम गरियो”, अध्यक्ष जैसीले भन्नुभयो ।

यसै क्रममा पालिकाको स्वास्थ्य शाखाले वडा नं २, ३ र ४ मा रहेका ५४ जना गर्भवती आमासँग छलफल गरेको छ । गाउँपालिकामा रहेका तीन वडाका ५४ गर्भवतीलाई गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको अवस्थासम्बन्धी के–कस्ता समस्या आउन सक्छन् भन्ने विषयमा जानकारी दिन आज स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख धनराज ढकालले जानकारी दिनुभयो । “सुरक्षित संस्थागत प्रसूति, आमा र बच्चाको स्वास्थ्य, पोषण, सरसफाइ खोपसम्बन्धी जानकारी दिन आज पनि स्वास्थ्य शिक्षा कार्यक्रम ग र्‍यौँ। त्यसक्रममा गर्भवतीको स्वास्थ्य स्थिति र गर्भमा रहेको बच्चाको वृद्धि, विकासको अवस्थाबारे जानकारी लिन स्वास्थ्य संस्था वा अस्पताल गई दक्ष स्वास्थ्यकर्मीबाट नियमित कम्तीमा आठपटक गर्भ जाँच, पोषण, गर्भावस्थामा सहयोग, प्रशस्त आराम गर्नुपर्नेलगायत विषयमा जानकारी गराइएको थियो । पालिकाको यस अभियानले पछिल्लो समय घरमै प्रसूति सुत्केरी गराउनेको सङ्ख्या विस्तारै घट्दै गएको छ”, उहाँले भन्नुभयो ।

यस्तै आज वडा नं ३ मा रहेको रामदेव आधारभूत विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले जानकारी दिनुभयो । रासस

बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.