• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

शारीरिक सुगठनको उपाधि प्रकाश राईलाई

  •  आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित

काठमाडौँ । पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि फोनिक्स फिट्शालाका प्रकाश राईले जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको विभिन्न पाँच तौल समूहका विजेतालाई उछिन्दै उनी च्याम्पियन बनेका हुन् ।

पुरुष ७५ किलोमाथि तौलसमूहमा पहिलो हुँदै राई मिस्टर काठमाडौँ उपाधि होडमा प्रवेश गरेका थिए । उनले मिस्टर काठमाडौँका लागि रु एक लाख ५० हजार र आफ्नो स्पर्धामा पहिलो भएबापत छुट्टै रु १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यसैगरी, अन्य पाँच स्पर्धामा पहिलो हुँदै मिस्टर काठमाडौँका लागि प्रतिस्पर्धा गर्ने खेलाडीमा पुरुष ५५ किलोतर्फ डिभाइन फिजिकल फिट्नेसका राजकुमार मानन्धर, ६० किलोतर्फ एक्सट्रिम फिट्नेसका चनबहादुर थापा, ६५ किलोमा ग्यालेक्सी फिट्नेसका हर्कबहादुर राई, ७० किलोमा कालीमाटी फ्रेन्डसिप जिमका देवेन्द्र वज्राचार्य तथा ७५ किलोमुनिमा फिट्नेस टाइमका कृष्णप्रसाद श्रेष्ठ रहेका छन् ।

छ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको जुनियर पुरुष शारीरिक सुगठनमा डाइन्यास्टी फिट्नेस क्लबका आदित्य श्रेष्ठ पहिलो, दी जिम एक्सका रिसब श्रेष्ठ दोस्रो र अल्टिमेट लिफ्टिङ क्लबका अशिमसिंह थापा तेस्रो भए ।

यस्तै पुरुष मास्टर्स शारीरिक सुगठनमा डिभाइनका रमेश अधिकारी पहिलो, माई फिट्नेस जिमका सलिम कुराइसी दोस्रो र भुमही जिम एन्ड फिट्नेसका नवराज डुम्रे तेस्रो बने । पुरुष स्पोर्ट्स फिजिक एक सय ७० सेन्टीमिटरमाथि नेपाली युथ फिट एन्ड क्यालिस्थेनिकका निरल थापा पहिलो, आइरन प्याराडाइस फिट्नेस एन्ड स्पाका ज्ञानेश्वर चौधरी दोस्रो र फिट्नेस गराजका आकाश श्रेष्ठ शीर्ष तीन स्थानमा रहे ।

यसैगरी, पुरुष स्पोर्ट्स फिजिक एक सय ७० सेन्टीमिटरमुनि अल्टिमेट लिफ्टिङ क्लबका जमेश मगर पहिलो, एक्सपोज जिमका पुकार शाक्य दोस्रो तथा न्यू गोल्डस् फिजिकल सेन्टरका सुरज डङ्गोल तेस्रो भए । यी चार विधामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार र तेस्रोले रु पाँच हजार पुरस्कार पाए ।

महिला एथ्लेटिक फिजिकमा जिम एक्सकी सानु श्रेष्ठ पहिलो, एक्सपोज जिमकी कमला श्रेष्ठ दोस्रो र गोल्डस् जिमकी उर्मिला श्रेष्ठ तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार पाए ।

विजेतालाई गृहमन्त्री रमेश लेखक, सङ्घीय सांसद ठाकुर गैरे, पूर्वप्रदेशमन्त्री केशव स्थापित, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, आयोजक काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष सुरेश सुवेदीलगायतले पुरस्कार प्रदान गर्नुभयो । एकदिने उक्त प्रतियोगितामा दुई सय आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रासस

आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.