• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मधेश प्रदेशको स्वास्थ्य सूचकाङ्कमा सुधार नभएसम्म दिगो विकासको लक्ष्यहरू हासिल गर्न कठिनाई

  •  शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य सूचकाङ्कमा सुधार नभएसम्म दिगो विकासको लक्ष्यहरू हासिल गर्नमा निक्कै कठिनाइ हुने एक कार्यक्रममा सहभागी वक्ताहरूले बताउनुभएको छ ।

मधेश स्वास्थ्य निर्देशनालयले आज जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” मूल भावनासहित स्वास्थ्य क्षेत्रका कर्मचारीहरूले गरेको सेवाको सराहना गर्दै जनतालाई स्वस्थ्य राख्ने गरि काम गर्न आग्रह गर्नुभयो ।

उहाँले तीन तहका सरकारका बीचमा अधिकतम सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन नदिने बताउनुभयो ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन साहले स्वास्थ्य क्षेत्रसँग सरोकार भएका दिगो विकासका लक्ष्य हाँसिल गर्नका लागि स्थानीय सरकारले बढी जिम्मेवारीका साथ काम गर्न जरुरी रहेको बताउँदै प्रदेश सरकार सहकार्य गर्न तयार भए पनि अपेक्षा अनुसार हुन नसकेको बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. संजय कुमार ठाकुरले मधेश प्रदेशको स्वास्थ्यका सूचकाङ्कमा सुधार हुन थालेकोमा खुशी व्यक्त गर्दै थप सुधारका लागि मेहनत गर्नका लागि स्वास्थ्य क्षेत्रका अगुवाहरूलाई निर्देशन दिनुभयो ।

महिला तथा बालबालिका समितिका सभापति रुपाकुमारी यादवले मधेश प्रदेशको स्वास्थ्यमा गुणात्मक सुधारको खाँचो रहेको बताउँदै स्वस्थ्यकर्मीहरुले सीमित श्रोत साधनका बीचमा गरेको सेवाको सराहना गर्नुभयो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोद कुमार यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रतिष्ठानले काम गरेको बताउँदै स्वास्थ्य शिक्षामा नयाँ नयाँ कार्यक्रमहरूमा अध्ययन अध्यापन भइरहेको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रदेश प्रमुख डा. नरेन्द्र कुमार मिश्रले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि स्वास्थ्य क्षेत्रमा सुधारका लागि अहिलेको अवस्थामा चार गुणा बढीले मेहनत गर्न जरुरी रहेको बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव कुमार झाले मधेश प्रदेशमा खोपको दृष्टिकोणमा निक्कै अगाडी भएको बताउँदै सुरक्षित मातृत्व तथा सुरक्षित शिशु, पोषणको क्षेत्रमा थप काम गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशमा रहेको संघ तथा प्रदेश सरकारका स्वास्थ्य संस्थाका प्रमुखहरू, आयुर्वेद कार्यालयका प्रमुखहरू, स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरू, प्रतिष्ठानहरू प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेका छन् । तीन दिनसम्म प्रदेशको स्वास्थ्य क्षेत्रको कमी कमजोरी तथा सुधारको उपायको विषयमा बृहत् छलफल हुने निर्देशक डा. झाले जानकारी दिनुभयो ।

शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.