• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

स्वास्थ्य क्षेत्रमा थप लगानी गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री सिंह

  •  आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्य क्षेत्रमा थप लगानी गर्न प्रदेश सरकार तयार भएको बताउनुभएको छ ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको तीन दिने वार्षिक समीक्षाको आज जनकपुरधाममा आयोजित समापन तथा सम्मान वितरण कार्यक्रममा स्वास्थ्यका विभिन्न सूचकमा प्रदेशमै सर्वोत्कृष्ट हुने स्वास्थ्य संस्था तथा त्यसका पदाधिकारीहरूलाई प्रोत्साहित गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरूको योगदान महत्वपूर्ण भएको बताउँदै स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले स्वास्थ्य मन्त्रालयले मातहतका निकायमा राम्रो काम गर्ने संस्था तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरेर उनीहरूको हौसला बढाउने काम गरेको बताउँदै यस्तै कार्यक्रम अन्य मन्त्रालयहरूमा गर्न जरुरी रहेको बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. सञ्जय कुमार ठाकुरले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्यका विभिन्न सूचकहरूमा ९० प्रतिशतले सुधार गरेमात्र सुध्रिएको मान्न सकिने बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाको अध्यक्षतामा भएको समापन तथा सम्मान कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोद कुमार यादव, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रदेशका १ सय ३६ पालिका मध्ये सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सर्लाहीको हरिवन नगरपालिका प्रथम, सप्तरीको हनुमान नगरपालिका द्वितीय, पर्साको ठोरी गाउँपालिका तृतीय स्थान प्राप्त गरेका छन् भने प्रादेशिक अस्पतालतर्फ सिरहा र महोत्तरी अस्पताल प्रथम, गौर अस्पताल द्वितीय र लहान अस्पताल तृतीय भएका छन् ।

स्वास्थ्य कार्यालयतर्फ पर्सा प्रथम, सर्लाही द्वितीय, सिरहा तृतीय भएका छन् भने आयुर्वेदतर्फ महोत्तरी प्रथम, रौतहट द्वितीय र पर्सा तृतीय भएका छन् भने स्थानीय अस्पताल तर्फ बर्दिबास अस्पताल प्रथम भए ।

पुरस्कृत स्थानीय तथा स्वास्थ्य संस्थालाई मुख्यमन्त्री सिंह र स्वास्थ्यमन्त्री शुत्रधन सिंहले गम्छा ओढाएर सम्मानपत्र सहित सम्मानित गर्नुभएको थियो ।

आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.