• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ट्राफिक प्रहरीद्वारा सडकमै स्वास्थ्य परीक्षण अभियान सुरु

  •  आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित

कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले यात्रु सुरक्षाका लागि ट्राफिक प्रहरीले सडकमै स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ ।

ट्राफिक प्रहरीले राजमार्गमा चल्ने सवारी चालकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सडक मै स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो । यो अभियान अन्तर्गत ट्राफिक प्रहरीले लाइसेन्स र कागजात जाँच मात्र नगरी चालकको स्वास्थ्य पनि जाँच गरेको छ ।

शुक्रवारबाट सुरु भएको यस अभियानमा ८७ जना चालकहरूको दृष्टि र रक्तचाप परीक्षण गरिएको थियो । जसमा केही चालकमा आँखा र रक्तचाप सम्बन्धी समस्याहरू पाइएको छ । आँखाको दृष्टि, रङ्ग नचिन्ने र रक्तचापका समस्या देखिएको प्रहरीले जनाएको छ । समस्या भएका सवारी चालकलाई थप उपचारको लागि परामर्श गरिएको छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जका दृष्टि विशेषज्ञ चिकित्सक सुशील कार्कीले जानकारी दिनुभयो ।

छन्द (काले बाबु) नारायणी आँखा अस्पताल बहादुरगन्ज, गोरुसिङ्गे स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा सवारी चालकको आँखाको दृष्टि र रक्तचापको परीक्षण गरिएको थियो ।

“चाडपर्वको समय रहेकोले यात्रु सुरक्षाको लागि विशेष योजना बनाएको र सवारी चेकजाँच, विद्यालय र समुदायमा सचेतनाका कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्ने योजना रहेको छ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक पङ्कज चुँदालीले भन्नुभयो । सडक जोखिमलाई कम गर्न सडक स्वास्थ्य चेकजाँच गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चाडपर्वको समयमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै विशेष योजनाहरू पनि बनाइएका छन् । यसले चालकहरूमा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे सचेतना बढाउन सहयोग पुर्याएको छ ।

यो अभियानलाई जिल्लामा युनिटले सञ्चालन गर्ने योजना रहेको छ । कारबाही गर्ने, राजस्व सङ्कलन गर्ने मात्रै हाम्रो काम होइन । सिर्जनात्मक काम तथा सचेतना गर्ने र चालक, सहचालक, यात्रुको गुनासो तथा सुझाव लिएर दुर्घटनाको जोखिम समेत घटाउने लक्ष्य लिएको प्रहरी नायव निरीक्षक राघव सिंह राठौरले बताउनुभयो । सवारी दुर्घटनाको जोखिम कम गर्दै यात्रुहरूको सुरक्षामा सुधार पनि ल्याउनु आफ्नो दायित्व रहेको उहाँको भनाइ छ ।

सवारी चालकले बिहानदेखि बेलुकासम्म नै गाडी चलाउनुपर्ने हुन्छ । जसले गर्दा बिरामी नभएसम्म स्वास्थ्य जाँच गर्ने प्रचलन छैन । कहिलेकाहीँ मात्र नभई मासिक रूपमा यस्ता कार्यक्रम गर्नुपर्ने नवलपरासीका सवारी चालक लेखबहादुर राना मगरले बताउनुभयो ।

स्वास्थ्य जाँच कार्यक्रमले दुर्घटनाको जोखिम घटाउने र ट्राफिक प्रहरीको जिम्मेवारीलाई सिर्जनात्मक बनाउने उद्देश्यलाई साकार पार्ने अपेक्षा गरिएको छ । नियमित स्वास्थ्य चेकजाँचमा चासो नदिने सवारी चालक समेत लाभान्वित भएका छन् ।

आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.