• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सुधारसँगै सेवा विस्तार गर्दै प्रादेशिक अस्पताल जनकपुर

  •  बुधबार, चैत १६, २०७८ मा प्रकाशित

जनकपुरधाम, केही वर्ष अघिसम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर सेवामा सुधार गर्दैै सेवा विस्तारमा जोड दिएको छ । मधेश सरकार मातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल मधेश प्रदेशमै नमुना अस्पतालको रुपमा सर्वसधारणले लिन थालेको छ ।

विशेषज्ञ चिकित्स, वेडको अभाव तथा कर्मचारीको उचित व्यवस्थापन नहुँदा अस्पतालले दिने सेवा लथालिङ बनेको थियो । तर, मधेश प्रदेश मातहत आएसँगै अस्पतालले दिने सेवादेखि सरसफाइमा सुधार आएको सर्वसधारणको भनाइ छ । प्रदेश सरकारले यसलाई पाँच सय बेडको बनाउने निर्णय गरे पनि अहिले चार सय बेडको सेवा दिँदै आएको छ ।

प्रादेशिक अस्पताल प्रदेश सरकार मातहत आएपछि अस्पतालले आफ्ना सेवामा पनि विस्तार गरेको छ । दैनिक दुई देखि अढाई सयसम्म विरामी आउने प्रादेशिक अस्पतालमा अहिले साढे ६ सय सम्म दैनिक विरामी आउनुले पनि अस्पतालको सेवामा सुधार भएको सहज रुपमा भन्न सकिन्छ ।
प्रादेशिक अस्पताल जनकपुरका निवर्तमान मेसु डा. प्रमोद यादवले कार्यकालमा अस्पतालले करिब एक दर्जन थप सेवा अस्पतालले विस्तार गरेको छ । क्यान्सर ओपिडि सेवा सुरु, एनआईसी, आँखा विभाग, न्यूरो सर्जरी, युरोलोजी, नेट्रोलोजीलगायतका सेवा विस्तार गरेको छ । त्यसै समयमा अस्पताल नआउने कर्मचारी प्रवृतिलाई निरूसाहित गर्न अस्पतालमा वाइमेट्रिक हाजिर गर्नुपर्ने प्रवधान लगाएको नि.मेसु यादवले बताए ।

सेवालाई चुस्तदुस्त बनाउन टोकन सिस्टम र माइकिङ लगायतका व्यवस्था गरिएको छ । इमरजेन्सि सेवालाई प्रभावकारी बनाउन एजडियु सेवा लागु गरेको बताउदै डा. यादवले भने, ‘पहिला इमरजेन्सी सेवा प्रभावकारी थिए । कुनै विरामी इमजेन्सीमा आउँदा समानको अभावमा उपचारमा कठिनाइ हुँदै आएको थियो । तर, अहिले इमरजेन्सीमा १० वेडको एजडीयु सेवा सुरु भएपछि अस्पतालले प्रदान गर्ने सेवामा व्यापक सुधाए आएको छ ।’

समिति समयका लागि सञ्चालन हुने ल्याब सेवालाई अहिले २४औँ घण्टा सञ्चालन गरिरहेको उनले बताए । लामो समयदेखि लेष्क्रोकोपी मेसिन थन्काएर राखिएको थियो । तर, निर्वातमान मेसु यादवकै पालामा उक्त मेसिन सञ्चालनमा आएको छ । त्यसैगरी, गम्भीर प्राकृतिका शल्यक्रियाका गर्नका लागि तीनवटा मोडुलर ओटी कक्ष सञ्चालनमा ल्याइएको छ भने अपरान्ह ३ बजे बेलुका ५ बजे स्ट्यान्डर हेल्ड सर्भिस सेवा दिँदै आएको छ । यसले विभिन्न जिल्लाहरूबाट उपचार गराउन आएका विरामीलाई उपचारमा थप मद्दत पुगेको नि.मेसु यादवले बताए ।

कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजनको अभाव हुने गरेको र अक्सिजनको अभावमा विरामीको उपचार गर्न पनि कठिनाइ हुने गरेको अवस्थमा अहिले अस्पताल भित्रै अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको नि. मेसु यादवले बताए । निकट भविष्यमा एमआरआई मेसिन, क्याथ ल्याब सञ्चालनमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको उनले बताए । विरामी तथा कुरुवालाई ओहोरदोहर गर्न केही दिनमै दुई स्थानमा लिफ्ट लगाइने उनले बताए ।

अस्पतालमा निस्किने फोहर व्यवस्थापनको लागि वेस्ट मेसिन जडान गरिएको छ भने विभिन्न स्थानमा खानेपानी व्यवस्थापन तथा शौचालयको समुचित व्यवस्थापन गरिएको डा.मेसु यादवले बताए ।

प्रदेशिक अस्पताल जनकपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतका अस्पताल भएको बताउदै निवर्तमान मेसु यादवले भने, ‘मेलै आफ्नो क्षमता र हैसियतले अस्पतालमा व्यापक सुधार गरेका छौँ । यो अस्पताललाई प्रदेशस्तरको बनाउनमा प्रदेश सरकार सक्रियतापूर्वक लागेको छ ।’
प्रतिष्ठानमा मेसु राख्ने प्रवधान नरहेकोले आफु एउटा चिकित्सकको रुपमा अस्पतालमै कार्यरत रहने उनले बताए ।

बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.