• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइते

  •  आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार राति भएको इजरायली ड्रोन आक्रमणमा एक अस्पतालका प्रमुख गम्भीर घाइते भएको र प्यालेस्टिनी भूमिमा इजरायली आक्रमणमा परी ११ जनाको मृत्यु भएको जनाएको छ ।

होसाम अबु साफियाले उत्तरी गाजामा आंशिक रूपमा सञ्चालित दुईमध्ये एक कमल अदवान अस्पतालको नेतृत्व गरिरहेका छन्।

अबु साफियाको ढाड र बायाँ तिघ्रामा धातुको टुक्राले चोट लागेको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एएफपीलाई जानकारी दिनुभयो ।

उत्तरी गाजाको बेइत लाहियामा रहेको अस्पतालमा इजरायली ड्रोनले गरेको बम बारीमा घाइते भई धेरै रगत बगेपछि उपचारका लागि भर्ना गरिएका चिकित्सकको अवस्था स्थिर रहेको बासलले बताउनुभयो ।

हमासलाई पुनः संगठित हुनबाट रोक्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलले अक्टोबर ६ मा जबालियामा हवाई र जमीनी कारबाहीसुरु गरेको थियो र त्यसपछि यसलाई बेइत लाहियामा विस्तार गरेको थियो।

अस्पतालका कर्मचारीहरूले अस्पतालमा धेरै पटक आक्रमण भएको जानकारी दिएका छन् भने विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रियससले कमल अद्वान अस्पतालको सघन उपचार कक्षमा रहेका आठ जनासहित ८० जना बिरामीको सुरक्षा र स्वास्थ्यप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको अकल्पनीय आक्रमणपछि इजरायल र हमासबीच युद्ध सुरु भएयता गाजा पट्टीका अस्पतालहरूको सेवा धेरै पटक प्रभावित भएका छन् । रासस

आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.