• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

खानपान र जीवनशैलीकै कारण सर्ने तथा नसर्ने रोगकोे संक्रमण वढ्दो : डा.भोजराज अधिकारी

  •  मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित


डा.भोजराज अधिकारी :
मानिसको व्यस्त जीवनशैली संँगै मानिसमा विभिन्न शारिरीक थकाई तथा मानसिक तनाव हुने गर्दछ । यो सूचना प्रविधिको युगमा हरेक क्षण ,समय मानिस काममा व्यस्त हुने गर्दछ । जसले गर्दा मानिसले आफ्नो खानपान तथा शारिरीक व्यायमको लागि समेत समय दिन सक्दैनन । मानिसलाई खानपान र जीवनशैलीकै कारण विभिन्न सर्ने तथा नसर्ने रोगले संक्रमण गर्दछ ।

तर यस्ता रोगहरुबाट मानिस चिन्तित भएर आत्तिने, निराश हुने पनि गर्दछ । जसले गर्दा उसले मानसिक रुपमै आफुलाई कमजोर महसुस गर्ने गर्दछ र उसको कार्यदक्षतामा नै ह्रास आउने गर्दछ । फलस्वरुप उसलाई थप अन्य रोगले आक्रमण गर्ने तथा दिर्घरोगी पनि हुन सक्छ । क्रमश यसको जीवनमा नकारात्मक कुराले डेरा जमाउंँछ । शरीरका अधिकांश रोग निको पार्न शारिरीक व्यायाम, खानपान सुधार्न र सकारात्मक सोचाई , आत्मबलमा थप बढवा हुनुपर्ने सुझाव हामी चिकित्सकहरुले दिंँदै आएका छौं ।

सकारात्मक सोचले के कस्ता रोग निको पार्न मदत पुग्छ ? सकारात्मक सोचाई किन आवश्यक छ ? सकारात्मक सोचाईले के कस्ता दिर्घरोगीहरुलाई फाइदा पुग्छ भन्ने लगायतका बिषयमा सर्वसााधरण जनतादेखि उच्च पदस्थ नागरिकहरुमा समेत विशेष वहसको आवश्यकता देखिंदै छ । यस खाले रोगबारे सरोकार निकायबाट नीतिगत रुपमा कार्यक्रमहरु निर्माण गरी लक्षित समुदाय माझ प्रभावकारी तरिकाले कार्यन्वयन गर्न सकिएमा आर्थिक, सामाजिक रुपमा नागरिक र राष्ट्रको लागि फाईदा पुग्नेमा हामी विषय विज्ञ चिकित्सकहरुको विश्वास रहेको अवस्था हो ।

लेखक डा.भोजराज अधिकारी भरतपुरस्थित पुष्पाञ्जली अस्पताल प्रा.लि.मा वरिष्ठ फिजिसियनको रुपमा कार्यरत हुनुहुन्छ ।

मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.