• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

चितवनमा चैत्र २५ देखि बैशाख ४ सम्म बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईंँदै

  •  मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

निरुता श्रेष्ठ,चितवन । नेपाल सरकारले देशभर टाईफाइड विरुद्धको खोप अभियान शुरु गर्न लागेसंँगै चितवनमा पनि यसको तयारी थालिएको छ । १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई लक्षित गर्दै जिल्लामा यही २५ गतेदेखि बैशाख ४ सम्म खोप अभियान शुरु गर्न लागिएको हो । आज स्वास्थ्य कार्यालय, चितवनले भरतपुरमा पत्रकार सम्मलेन गरी उक्त उमेर समुहका लागि खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यलय प्रमुख राम केसीका अनुसार जिल्लामा खोप लगाउन मिल्ने लक्षित बालबालिकाको संख्या १ लाख ९६ हजार ११ जना रहेको छ । जसअनुसार विद्यालय पढ्ने उमेर समुहका १ लाख ५९ हजार २४६ जना र विद्यालय बाहिरका गरी ३६ हजार ५६६ जना रहेको तथ्यांक छ । जिल्लामा १ महानगरपालिका ५ नगरपालिका र एक गाउंँपालिकामा गरी ९८ वटा वडा रहेका छन ।

खोप अभियानका लागि ५४० वटा खोपकेन्द्र, खोप सेसन ९४४ वटा रहेका छन भने, खोप दिने स्वास्थ्यकर्मीको संख्या ९४४ जना र १ हजार ३९४ जना स्वयंसेवक खटिने केसीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै भरतपुर महानगर पालिकाका स्वास्थ्य अधिकृत दिपक सुबेदीले यी उमेर समुहका बालबालिकालाई टाईफाइड बाट बढी प्रभावित भएका कारण सरकारले यो खोप अभियान शुरु गरेको बताउनु भयो । ‘तथ्यांक हेर्ने हो भने यी उमेर समुहका प्रति १लाख जनामा औषत ११ हजार जनामा टाईफाईड हुने गरेको छ , उहांँले भन्नुभयो ,यी उमेर भन्दा माथिकालाई प्रति लाख मा १ हजार ६२ मा हुने गरेको गरेको देखिएको छ । ’ विरामी भएका बालबालिकाले यो खोप लगाउन नहुने र अभियानमा छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा जिल्ला स्वास्थ्य कार्यालयमा गएर लगाउन सकिने उहांँले बताउनु भयो ।

अन्य कुनैपनि खोप लगाएको १५ दिनको अन्तराल पछि त्यस्ता बालबालिकाले खोप लगाउन सक्नेछन । कोभिडको खोप अभियानमा विद्यालयमा सञ्चालन गरिएको अभियानमा बालबालिकाको सहभागिता बढी देखिएकोले यसलाई बढी प्रभावकारी बनाउन विद्यालयमानै खोप अभियान सञ्चालन गरिएको उहांँको भनाई छ । अन्य बालबालिकाको हकमा घर नजिकैको खोपकेन्द्रमा लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.