• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सावधानी अपनाउन सके मेरुदण्डमा हुने गम्भिर समस्याबाट बच्न सकिन्छ

  •  आइतबार, मङि्सर ३०, २०८१ मा प्रकाशित

प्रा.डा.कृष्ण प्रसाद पौडेल । मानिसको महत्वपुर्ण शरीरको अंगमध्ये मेरुदण्ड पनि एक हो । मेरुदण्डले मानव जीवनमा सहजरुपमा हिडड्डुल लगायतका शारिरीक क्रियाकलापमा ठूलो भूमिका खेल्छ । तर कुनै दुर्घटना, टीबी रोग र ट्युमर हुंँदा मेरुदण्डमा समस्या आउने गर्छ । यस्तो समस्याले दैनिक जीवनयापनमा ठूलो असर गर्दछ । मेरुदण्डको उचित उपचार समयमै नगरे मानिसले हिडडुल र काम गर्न सक्दैन । मेरुदण्डमा हुने स्पाइनल इन्जुरी टुट्न गएमा टुटेको भाग तल शरीरको कुनैभाग चल्दैन र छुंँदा महसुस पनि हुंँदेन , किनकी यो स्पाइनल मस्तिष्कदेखि कम्मरसम्म जोडिएको हुन्छ ।
मेरुदण्डमा हुने कर्ड भांँचिएमा यसको पूर्णरुपमा उपचार नभएपनि चिकित्सकले गर्ने उपचारबाट बिरामीले ह्वीलचेयरको माध्यमबाट आफ्नो जीवन यापन गर्दछ । स्पाइन इञ्जुरी दुई प्रकारको हुन्छ । आंशिक स्पाइनल इञ्जुरी र पूर्णरुपको स्पाइनल इञ्जुरी । आंशिकरुपको इञ्जुरीको उपचारबाट बिरामीले दैनिक जीवन सहजरुपमा जीउन सक्छ र पूर्ण रुपमा भएको स्पाइनल ईञ्जुरी भएको बिरामीले पनि ह्वील चेयरको सहायताबाट पनि जीवन जीउन सक्छ ।
हरेक काम गर्दा या हिंडडुल गर्दा सावधानी अपनाए मेरुदण्ड भांँचिने र रुपाइनल कर्ड टुट्ने गम्भिर समस्याबाट जोगिन सकिन्छ । मेरुदण्डको समस्या, सावधानी, उपचार पद्धति र कसरी सुरक्षा गर्न सकिन्छ, भन्ने लगायतका बिषयमा आमनागरिक तहमा सन्देश प्रवाह गर्न सकिएमा यसखाले समस्याबाट हुने जटिलतालाई न्युनिकरण गर्न सहज वातावरण रहन्छ ।

लेखक प्राडा कृष्ण प्रसाद पौडेल वरिष्ठ मेरुदण्ड तथा अर्थोपेडिक सर्जन हुनुहुन्छ ।

आइतबार, मङि्सर ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.