• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

मधेश प्रदेशका जिल्लामा स्वास्थ्य बीमाको पहुँच बढाउन स्वास्थ्य मन्त्रालयलसंँग अन्तरक्रिया

  •  सोमबार, पुष ०१, २०८१ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बीमाको पहुँच बढाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरोकारवाला निकायको सहभागितामा आज जनकपुरधाममा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँच बढाउनका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन् ।

नेपाल सरकारले विपन्नका लागि सञ्चालन गरेको निःशुल्क बीमा कार्यक्रम मधेश प्रदेशको कुनै जिल्लामा लागु नगरेकाले अविलम्ब रुपमा शुरु गर्नका लागि सहभागीहरूको सुझाव छ ।

मधेश प्रदेशकामा अहिले ११ दशमलब ५६ प्रतिशतले स्वास्थ्य बीमा गराएको भए पनि निम्न तथा उच्च वर्गका व्यक्तिहरू बीमाको पहुँचमा आउन सकेका छैनन् ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बिमाका लागि वर्षको ३ हजार ५ सय रकम दिन नसक्ने परिवारका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

उहाँले मधेश प्रदेश सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ३ अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुहुँदै गरिब जनतालाई स्वास्थ्य बनाउनका लागि मन्त्रालयले रकमान्तर गरेर भए पनि स्वास्थ्य बीमामा सघाउने बताउनुभयो ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले उच्च तथा निम्न वर्गका व्यक्तिहरू स्वास्थ्य विमाको पहुँचमा नआएको बताउनुभयो ।

मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.अंकुर साहले स्वास्थ्य विमा क्षेत्रको विस्तारका लागि सेवा तथा सुविधामा विस्तार गर्न जरुरी रहेको भन्नुहुँदै बीमा गरेकाले पनि नवीकरण नगर्ने गरेको बताउनुभयो ।

संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि डा.समीर अधिकारीले देशका १ लाख विपन्न नागरिक तथा १६ लाख ५४ हजार ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बमिा गर्दा शत प्रतिशत बीमाको अवस्था देखिएकाले बीमाप्रति सबै सचेत भए पनि बीमा गराउँदा रकम लाग्ने भएकाले गराउन नचाहेको बताउनुभयो ।

प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख डा.जामुनप्रसाद सिंहले मधेश प्रदेशका जिल्लाहरूमा गरिब तथा विपन्नको जनसङ्ख्या अत्यधिक भएका कारणले स्वास्थ्य बीमा गराउनेको सङ्ख्या कम भएको भन्नुहुँदै विपन्न बीमा कार्यक्रम लागु गर्न मधेश स्वास्थ्य विज्ञानका प्रतिष्ठानलाई सुझाव दिनुभयो ।

सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.