• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘पिन’ नारायणगढ एकाईको अध्यक्षमा वसन्त ढकाल निर्वाचित

  •  आइतबार, माघ २७, २०८१ मा प्रकाशित

चितवन । नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन ‘पिन’ नारायणगढ एकाईको सातौं अधिवेशनबाट वसन्त ढकाल निर्वाचित हुनुभएको हो । संस्थाको शनिबार भयको एकाई अधिवेशनले अध्यक्ष ढकालको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष ढकालको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा मुर्तुजा आलम,सचिव सीता पान्डे,कोषाध्यक्ष सन्जिव कुमार सिंह,स-सचिव गणेश रेग्मी,स-कोषाध्यक्ष अन्जु क्षेत्री तथा सदस्य पदमा धर्मदत्त दवाडी,दीपमान श्रेष्ठ,आतिस थापा,समीर के.सी. र शिव मगर चयन हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पिनका पूर्व केन्द्रिय अध्यक्ष तथा सल्लाहकार नेत्रनाथ पौडेलले ‘पिन’ नारायणगढ इकाईले गरेको संस्थागत कार्यको उच्चसम्मान गर्दै उहाँले भन्नुभयो,”नेपाली औषधि व्यवसायी र व्यवसायप्रति नेपाल सरकार गम्भीर हुनुपर्ने साथै,’यो व्यवसायसंग जोडिएका सबै पक्षसंग तत्काल अन्तरक्रिया गरी वर्तमान समस्याको पहिचान गरी दीर्घकालीन रूपमा पर्ने असरबारे सचेत हुनुपर्ने धारणा राख्नु भयको थियो”।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ,चितवनका अध्यक्ष विनोद प्रसाद तिमिल्सिना,स्टकिस्ट क्लब अफ नारायणगढका अध्यक्ष विज्ञान पौडेल,नेपाल फार्मेसी संघ,चितवनका अध्यक्ष सुशील सिग्देल,’पिन’पोखराका अध्यक्ष निरोज खतिवडा र’पिन’नारायणगढका सल्लाहकार सुरेश कुमार केसी लगायतले मन्तव्य राख्नुभएको थियो। त्यस्तैगरि संस्थाका निवर्तमान अध्यक्ष प्रकाश सुवेदीले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पिनले अगाडि बढाएका नीतिगत सुधारका पक्षमा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

आइतबार, माघ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.