• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

मधेशका ८५ प्रतिशत किशोरीले लगाए एचपीभी खोप

  •  मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा महिलाहरूको पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग विरुद्धको एचपीभी खोप लिने किशोरीहरूको सङ्ख्या ८५ प्रतिशत पुगेको छ ।

नेपाल सरकारले निःशुल्क रुपमा प्रदान गरेको एचपिभि खोप लिनेमा रौतहट जिल्ला सबै भन्दा बढी अर्थात् ९९ सय प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति एवं खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिनुभएको हो ।

रौतहट जिल्लामा रहेको ४९ हजार २ सय ६९ जना किशोरी मध्ये ४८ हजार ८ सय २१ जनाले खोप लिएको जानकारी दिनु भएको हो । सबै भन्दा कम खोप धनुषा जिल्लामा लिएको छ । धनुषा जिल्लामा रहेका ५६ हजार २ सय ८२ जना किशोरी मध्ये ४१ हजार ४ सय ४३ जनाले हिजो सम्ममा खोप लिएका छन् ।

यसै गरि सप्तरी जिल्लामा ८९ प्रतिशतले खोप लिएका छन् । उक्त जिल्लामा रहेका ३६ हजार ७ सय १ जना किशोरी मध्ये ३२ हजार ५ सय ५३ जनाले खोप लगाएका छन् । सिरहा जिल्लामा ८२ प्रतिशत अर्थात् ४५ हजार ४ सय ६२ जना मध्ये ३६ हजार ३ सय ४७ जनाले खोप लगाएको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

महोत्तरी जिल्लामा ४५ हजार ४ सय ६४ किशोरी रहेकोमा ३७ हजार ८ सय ७९ जनाले खोप लगाएका छन् भने सर्लाही जिल्लामा ९६ प्रतिशतले खोप लिएका छन् । सर्लाहीमा ५१ हजार ७ सय २४ लक्षित छात्रा मध्ये ४४ हजार ५ सय ५ जनाले खोप लगाएका छन् ।

बारा जिल्लामा ८१ प्रतिशतले खोप लिएका छन् । वारामा ४५ हजार ५ सय ३५ किशोरी मध्ये ३६ हजार ९ सय ८३ जनाले खोप लगाएका छन् भने पर्सा जिल्लामा ८९ प्रतिशतले खोप लिएका तथ्याङ्क रहेको छ । पर्सा जिल्लामा ३८ हजार ६ सय ८६ मध्ये ३४ हजार २ सय ५६ जनाले खोप लिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा रहेको छ ।

मधेश प्रदेशमा विभिन्न विद्यालयहरूले उपलब्ध गराएको तथ्याङ्क मध्ये ८५ प्रतिशत अर्थात् ३ लाख १३ हजार ७ सय ७७ जनाले हिजोसम्म खोप लिएका छन् ।

यता विद्यालय बाहिर भएका १० वर्ष देखि १४ वर्षका किशोरीलाई आज पनि एचपिभिको खोप सम्बन्धि स्वास्थ्य संस्थाहरूमा दिने काम जारी नै रहेको छ । छुट भएकाहरूलाई स्वास्थ्य संस्थामा लाउनका लागि आग्रह गरिएको छ ।

मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.