• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

फिजियो थेरापी चिकित्सामा नयाँ खोज तथा अनुसन्धानको प्रयोगमा जोड

  •  शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित

जनकपुरधाम । फिजियो थेरापी चिकित्सा पद्धतिमा बिरामीको उपचारमा नयाँ नयाँ विधि र प्रक्रिया अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

नेपाल फिजियो थेरापी सङ्घले आज जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा विश्वमा फिजियो थेरापी उपचार पद्धतिमा आएको परिवर्तनलाई आत्मसात् गरेर उपचार गरेको खण्डमा बिरामीलाई चाँडो भन्दा चाँडो निको बनाउन सकिने भएकाले यसतर्फ ध्यान दिनका लागि विज्ञले फिजियो थेरापी चिकित्सकहरूलाई आग्रह गर्नुभयो ।

एक जनाले बिरामीको उपचारमा प्रयोग गर्ने पद्धति नै अधिकांशले फिजियो थेरापी चिकित्सकले अपनाउँदा त्यति प्रभावकारी नहुने भएकाले नयाँ खोज तथा अनुसन्धानको प्रयोग गरेर उपचार गर्दा बिरामीलाई चाँडो निको पार्न सकिने सुझाव विज्ञ चिकित्सकहरूले दिनुभयो ।

कार्यक्रममा नेपालका पुरानो फिजियो थेरापी चिकित्सक डा.अनिल महतोले फिजियो थेरापी प्रति भइरहेको नयाँ अनुसन्धान तथा खोजलाई आत्मसात् गरेर उपचार गर्दा प्रभावकारी हुने र बिरामीलाई चाँडो निको बनाउने बताउनुभयो ।

प्रशिक्षणमा मधेश प्रदेशका ८ जिल्लाबाट आएका ३५ जना फिजियो थेरापी चिकित्सकहरूको सहभागिता रहेको संघका मधेश प्रदेशका सह–सचिव डा. राजेश मण्डलले जानकारी दिनुभयो ।

फिजियो थेरापी चिकित्सकहरूलाई नेपाल फिजियो थेरापी संघका केन्द्रीय महासचिव डा. विनय कँडेलले प्रशिक्षण दिनुभएको थियो ।

अहिले मधेश प्रदेशमा ६५ जना फिजियो थेरापी चिकित्सक रहेको अनुमान गर्दै अहिले फिजियो थेरापी चिकित्सा प्रति जनविश्वास बढ्दै गएको कारणले फिजियो थेरापी चिकित्सकहरूको पनि व्यस्तता बढ्दै गएको छ ।

शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.