• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

पर्वतको बिहादीमा आँखा उपचार केन्द्र सञ्चालन

  •  शनिबार, फागुन २४, २०८१ मा प्रकाशित

पर्वत । दक्षिण पर्वतको विकट गाउँपालिका बिहादीमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।

बिहादी–४ वहाकीठाँटीमा आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र बिहादी गाउँपालिकाको व्यवस्थापनमा केन्द्र स्थापना गरिएको हो । शुक्रबार केन्द्रको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उद्घाटन गर्नुका साथै उपचार सेवासमेत प्रारम्भ भएको छ ।

जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पतालमा मात्र सामान्य उपचार सेवा रहेकामा अब गाउँमै सर्वसाधारणले आँखाको उपचार गर्न पाउने भएका छन् । गाउँपालिकाका अध्यक्ष गुरुङले दक्षिण भेगका नागरिकलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । उहाँले बिहादी र पैयूँ गाउँपालिका सँगै गुल्मीका नागरिकले पनि आँखा उपचार केन्द्रबाट सेवा पाउने बताउनुभयो ।

“बिहादी गाउँपालिका स्वास्थ्यका दृष्टिकोणले दुर्गम मानिन्छ, यहाँका नागरिकले राम्रो उपचार सेवा लिन पोखरा, पाल्पा वा बुटवल जानुपर्ने बाध्यता छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “अब विस्तारै सबै रोगको उपचार बिहादीमै हुनेगरी हामीले व्यवस्थापनमा लागेका छौँ ।” उहाँले गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा सबैभन्दा बढी आँखाको बिरामी भेट्टिएकाले पनि आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारीले आँखा उपचार केन्द्र स्थापना भएपछि यहाँका धेरै नागरिकले सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आँखासम्बन्धी रोगका धेरै बिरामी लाभान्वित हुने भन्दै आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

आँखा उपचार केन्द्रमार्फत बिरामी परीक्षण, सामान्य शल्यक्रिया, मोतिया विन्दुको शल्यक्रिया, चश्मा तथा औषधि वितरण र परामर्श सेवा दिइने भएको छ । गाउँमै यो सेवा उपलब्ध भएपछि जिल्ला बाहिर जानुपर्ने समस्याबाट मुक्त भएको स्थानीय माया शर्माले बताउनुभयो ।

जिल्लामा सुविधा सम्पन्न आँखा उपचार केन्द्र नहुँदा आँखामा देखिने जटिल समस्या र मोतीयाविन्दुको शल्यक्रियाका लागि पर्वतवासीले निःशुल्क स्वास्थ्य शिविर कुर्नुपर्ने अवस्था तथा पोखरा वा काठमाडौँ नै जानुपर्ने बाध्यता रहेको छ । रासस

शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.