• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

राष्ट्रिय हेल्थ अवार्ड – २०८१ बाट २४ व्यक्तित्व तथा संस्था सम्मानित

  •  शनिबार, चैत ०९, २०८१ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड – २०८१ बाट २४ व्यक्तित्व तथा संस्थालाई सम्मानित गरिएको छ । स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा.लि.को आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नवौं बार्षिकोत्सवको अवसरमा पूर्व राष्ट्रपति डा.रामवरण यादवले कदर पत्रसहित सम्मान गर्नु भएको हो ।

बार्षिकोत्सवको अवसरमा स्वास्थ्य क्षेत्रका स्वदेश तथा विदेशमा रहनु हुुने विभिन्न व्यत्तित्व एवं सचारकर्मी गरी २४ जना व्यत्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा कोशी प्रदेशबाट वरिष्ठ फिजिसियन डा.पिताम्बर ठाकुर ,मधेश प्रदेशबाट वरिष्ठ मृगौला विशेषज्ञ डा.चितरञ्जन शाह र वरिष्ठ मुटुरोग विशेषज्ञ,डा.राजेश कुमार शाह,वागमती प्रदेशबाट वरिष्ठ मुटुरोग विशेषज्ञ अवनिभुषण उपाध्याय,वरिष्ठ प्लाष्टिक सर्जन प्रा.डा. शंकरमान राई,वरिष्ठ प्याथोलोजिष्ट प्रा.डा.विदुर प्रसाद वस्ती,वागमती प्रदेशका स्वास्थ्य सचिव डा.सुमित्रा गौतम,वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा.सुदीपराज केसी र वरिष्ठ फिजिसियन डा.गोविन्द कंडेल,रहनु भएको स्वास्थ्य दर्पण मीडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै गण्डकी प्रदेशबाट वरिष्ठ सर्जन प्रा.डा.नरेन्द्र विक्रम गुरुङ्ग,लुम्बिनी प्रदेशबाट वरिष्ठ चिकित्सक डा.लेखराज सुवेदी र वरिष्ठ मुटुरोग विशेषज्ञ डा.लक्ष्मण दुवे,कर्णाली प्रदेशबाट वरिष्ठ बालरोग विशेषज्ञ डा.नवराज केसी सम्मानित हुनु भएको हो ।

यस्तैगरी अमेरिकाबाट मेडिकल चिकित्सक तथा सामाजिक अभियान्ता डा.केशव पौडेल,स्वास्थ्यकर्मी विधाबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख नारायण बहादुर कार्की,रोल्पाबाट तुलसाराना,मनाङ्गबाट विष्णुप्रसाद यादव,चितवनबाट छायांँ श्रेष्ठ,दार्चुलाबाट दानसिंह भण्डारी र सञ्चार क्षेत्रबाट नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार शालिक सुवेदीलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य संस्थातर्फ सम्मानित हुनेमा धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कास्की,नेपाल मधुमेही समाज काठमाडौं,भुम्लु गाउंँपालिका काभ्रेपलाञ्चोक रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा.यादवसहित विशिष्ट अतिथिमा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपाल,नेपाल सरकारका स्वास्थ्य सचिव डा.विकास देवकोटा,चिकित्सक लगायतले मन्तब्य राख्नुभएको थियो ।

स्वास्थ्य दर्पणले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु हुने, चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा पत्रकारलाई सम्मान गर्दै आएको छ ।

राजीन पनेरुले सञ्चालन गर्नुभएको अवार्ड कार्यक्रममा संस्थाका जनसम्पर्क सल्लाहकार अर्जुनकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्का सल्लाहकार प्रा.डा.ऋषिकुमार काफ्लेले कार्यक्रममा समापन मन्तव्य राख्नुभएको हो।
























शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.