• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

अभिभावकविहीन पासाङको उपचारका लागि सहयोगको याचना

  •  बुधबार, चैत २७, २०८१ मा प्रकाशित

बरहथवा (सर्लाही) । अभिभावकविहीन किशोरको उपचारका लागि सहयोग गरिदिन सर्लाहीको हरिवनमा रहेको द्वन्द्वपीडित बालगृहले याचना गरेको छ ।

हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको बालगृहमा आश्रय लिएर बसिरहेका १७ वर्षीय किशोर पासाङ जिम्बा लामाको उपचारका लागि सहयोग गरिदिन बालगृहले आग्रह गरेको हो । पासाङको फोक्सोलगायतका अङ्थमा गम्भीर समस्या देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ । वीरअस्पताल काठमाडौँमा राखिएका किशोरको उपचारमा आर्थिक अभाव भएपछि आश्रम परिवारले निजको जीवन रक्षाको लागि सहयोगको याचना गरेको हो ।

पासाङलाई केही समय पहिला डेङ्गु सङ्क्रमण भएको थियो । स्थानीयस्तरमै उपचारपछि ठीक हुनुभएको उहाँको स्वास्थ्यमा पुनः समस्या देखिएपछि यही चैत १५ गते काठमाडौँ पु¥याइएको हो । सुरुमा टेकु अस्पताल भर्ना गरिएको उहाँको फोक्सोमा पिप जमेको र अवस्था जटिल बन्दै गएको भन्दै चिकित्सकले वीर अस्पताल रिफर गरिदिएका आश्रममा अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो । किशोरको फोक्सोमा पिप जमेर ‘इन्फेक्सन’ भइसकेकाले चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने भनेको उहाँको भनाइ छ ।

बालगृहले आश्रय दिएर राखेको अभिभावकविहीन पासाङको उपचारका लागि अहिलेसम्म रु दुई लाख बढी खर्च भइसकेको र थप शल्यक्रिया गर्न अस्पतालले सुरुमा रु डेढ लाख जम्मा गर्न भनेपछि आफूहरू समस्यामा परेको उहाँले बताउनुभयो । विभिन्न दाताको सहयोगमा सञ्चालन भइरहेको बालगृह आर्थिकरुपमा कमजोर रहेकाले समस्या भएको उहाँले सुनाउनुभयो ।

“अस्पतालले भनेको रु डेढ लाख रकम जम्मा गर्न नसक्दा अप्रेसन मिति पछाडि सार्नुपर्ने अवस्था आयो”, लामाले भन्नुभयो, “हामी अहिले तत्काल अस्पतालमा जम्मा गर्नुपर्ने रु डेढ लाख कसरी जुटाउने भन्ने तनावमा छौँ, हामीलाई निरन्तर सहयोग गरेर हौसला दिनुहुने सहयोगीदातालाई जीवन रक्षाका लागि एक पटक फेरि अनुरोध गर्दछु ।” रासस

बुधबार, चैत २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.