• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

तपाईलाई ढाड दुख्ने समस्या छ ? कारण र उपचारका विधि के छन ?

  •  सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित

प्रायः नेपालीहरुलाई ढाड दुख्ने समस्या साझा समस्याको रुपमा देखा परेको छ । त्यसमा पनि बिशेषगरी महिलाहरुमा यो समस्या बढी भएको हामीले देख्दै सुन्दै आएका छौं । नेपालीहरुमा विभिन्न सन्तुलित आहाराको कमी , बढी शरीर र हड्डीलाई दबाब पर्ने काम तथा एकैठाउंँमा लगातार एउटै आसन र पोष्चरमा बसिरहंँदा पनि ढाड तथा मेरुदण्डको समस्या हुने गर्दछ । हड्डीले नसालाई प्रेसर दिएर या दबाब दिंँदा पनि ढाड दुख्ने समस्या हुन्छ । ढाड दुख्ने समस्याको पहिचान समयमै नगरे यो समस्या पछि गएर झनै जटिल बन्दै जाने गर्दछ र शल्यक्रिया पनि गर्नुपर्ने सम्मको बाध्यता आइलाग्छ ।
त्यस्तै यो मेरुदण्डमा हुने दुखाई र इन्जुरी पनि विभिन्न कारणले हुने गर्दछ र यो इन्जुरी पूर्ण र आंशिक हुने गर्दछ । यस्ता इन्जुरी सवारी दुर्घटनामा परेर, रुखबाट लडेर, या ठूला भवनहरुमा काम गर्दा हुने इन्जुरी हुन् । पूर्ण इन्जुरी भएका बिरामीमा स्पाइनल कर्डमा चोट पुग्दा त्यहांँ भन्दा तलका अंगहरु नचल्ने र कुनै प्रतिक्रिया नदिने हुन्छ भने आंशिक इन्जुरी त्यस वरपरका भागमा लाटोपन तथा कुनै प्रतिक्रिया नदिने हुन्छ ।यी सबै विधा अर्थोपेडिक विधामा पर्दछन ।

अस्पतालमा मेरुदण्ड तथा ढाड दुख्ने विरामीको संख्या बढेसंँगै देशका विभिन्न अस्पतालमा यस विधामा आएका नवीनतम प्रविधि तथा दक्ष जनशक्तिको उत्पादन पनि बढ्दै गएको छ । अर्थोपेडिक क्षेत्रमा पनि विशिष्टकृत सेवा नेपालमै पनि हुंँदै आएको छ । केही बर्ष अघि मेरुदण्ड तथा ढाडको समस्या हुंँदा भारत लगायतका देशहरुमा जाने बाध्यता थियो भने अहिले नेपाली विरामीलाई धेरैनै सहज र कम खर्चिलो हुने गरेको छ ।

वरिष्ठ अर्थोपेडिक सर्जनहरु तथा नवीनतम प्रविधि सहितको सेवा हाल देशका संघीय, प्रादेशिक एवं कतिपय जिल्लाका अस्पतालहरुमा समेत रहेको छ । अर्थोपेडिक सर्जन, अर्थोपेडिक विधा, मेरुदण्ड तथा स्पाइनल इन्जुरी के हो ? यसका उपचार विधि तथा नेपालमा भएका अभ्यास र विधि लगायतका बिषयमा केन्द्रित रहेर वरिष्ठ अर्थोपेडिक सर्जन डा. अजय यादव संँग गरिएको कुराकानीको अंश । विस्तृत जानकारी तलको भिडियोेमा उपलब्ध छ ।

सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.