• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बुलिङटारमा आयोजित शिविरबाट २२४ जना लाभान्वित

  •  आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित

बागमती श्रेष्ठ
बुलिङटार । ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्य सचेतनासंगै विभिन्न रोगको सेवा प्रदान गर्ने उदेश्यले नवलपुर जिल्लाको पहाडी भेग बुलिङटार गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुलिङटार गाउँपालिका नवलपुर तथा पुष्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुरको सयुक्त आयोजनामा एकदिने बृहत नि:शुल्क स्वास्थ्य शिविर गरिएको हो ।

बुलिङटार गाउपालिका ३ नं. वडा कार्यालय प्राङ्गगढमा सञ्चालित शिविरमा वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी,स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रामप्रसाद सापकोटा,बालरोग विषेशज्ञ डा.योगराज शर्मा, फिजिसियन डा.रिकेस सापकोटा ,नाक कान घाटी रोग विशेषज्ञ डा.लाल बहादुर गुरुङ, अर्थोपेडिक रेजिडेण्ट डा.विज्ञान भट्टराई, दन्तरोग विशेषज्ञ डा.बिवेक घिमिरे, डा.निश्चल शाह र बुलिङटार गाउपालिका प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा.अमिसा अधिकारी सहित २ दर्जन स्वास्थ्यकर्मीको टिमले करिब २२४ जना विरामीलाई स्वास्थ्य सेवा प्रदान गरीएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा उच्च रक्तचाप,मधुमेह,पेटरोग,महिलाहरुको पाठेघरको समस्या,सेतोपानी बग्ने समस्या,नशा तथा हाड्जोर्नीको समस्या,दाँतका समस्या भएका विरामीको उपचार गरिएको डा.भोजराज अधिकारीले बताउनु भयो । स्वास्थ्य परीक्षणपछि सेवाग्राहीलाई आबस्यकता अनुसार निशुल्क औषधि वितरण साथै गर्भवती महिलाहरुको भिडियो एक्सरे मार्फत स्वास्थ्य परीक्षण गरिएको पुष्पाञ्जली हस्पिटलका व्यवस्थापक सुमन खनालले बताउनुभयो ।

औपचारिक कार्यक्रममा बोल्नुहँुदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषालले यस क्षेत्रका जनताले शहरमा गई भेट्नुपर्ने वरिष्ठ चिकित्सकहरुलाई आफ्नै गाउघरमा सञ्चालित शिविरबाट नै आफ्नो स्वास्थ्य परामर्श तथा सेवा लिन पाउँदा खुसी भएकाले आगामी दिनमा यसैगरि सहकार्य गरी शिविर तथा सचेतना कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको थियो । त्यस्तैगरि वरिष्ठ फिजिसियन तथा जनतासंग अस्पतालका परिकल्पनाकार डा.भोजराज अधिकारीले अस्पतालको सामाजिक उत्तरदायित्व र रोग लाग्न नदिन हरेक नागरिकले आफ्नो स्वास्थ्यप्रति चासो र वर्षमा एकदुई पटक स्वास्थ्य जाँच गर्नु आवश्यक रहेको र पुष्पाञ्जली हस्पिटलले बुलिङटारवासीको लागि स्वास्थ्य सेवामा अस्पतालको तर्फवाट २५ प्रतिशत सौलियत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा यसै पालिका ३ नं. वडा अध्यक्ष विष्णु विर जर्गामगर,गाउँपालिकाका प्रशासन अधिकृत सिताराम खनाल,लेखा अधिकृत बाबुराम तिवारी जेसी रुपेश क्षेत्री,जेसी ऋषिराम गिरी,जेसी भेषराज झेडी लगायतको उपस्थिति रहेको थियो,भने शिविर कार्यक्रमको स्थानीय संयोजन गंगा फाउण्डेशन,बुलिङटार र बुलिङटार जेसीजले गरेको कार्यक्रम संयोजक रुपेश क्षेत्रीले जानकारी दिनुभयो । गंगा फाउण्डेशनका अध्यक्ष तथा स्वास्थ्य पत्रकार सन्दीपकुमार श्रेष्ठले सामाजिक संस्थामार्फत प्रत्येक वर्ष यसैगरी बुलिङटार आसपासका क्षेत्रमा स्वास्थ्य सचेतना र विशेषज्ञ शिविर सञ्चालन गरीँदै आएको साथै यसलाई थप जिम्मेवार र नागरिकप्रति उत्तरदाई बनी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.